आप्राकृतिक यौन सम्बन्धको आरोपमा पतिविरुद्ध सर्वोच्च अदालतमा रिट
एक महिलालेअाफ्नाे पतिले अाफुलाइ जबरजस्ती आप्राकृतिक यौन सम्बन्धको आरोपमा पतिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्। विहेको ४ वर्षे यात्रामा पतिले पटक पटक जबरजस्ती अप्राकृतिक यौन सम्पर्क ओरल सेक्स गरेको...