कर्मचारीको भत्ता रकम बृद्धि गर्ने सरकारको निर्णय

काठमाडाैं२०साउन०७५/ सरकारले कर्मचारीको भत्ता, पोशाक खर्च तथा जीवन बीमांक रकम वृद्धि गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेटले उल्लेख गरेअनुरुप सरकारले कर्मचारीको रकम वृद्धि गरेको हो...

१३ वर्षीया बालिक बलात्कारपछि हत्या गर्नेलाई मृत्युदण्ड सजय दिनुपर्ने पक्षमा पूर्वसांसदहरू

काठमाडौँ२०साउन०७५/ कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको ‘बलात्कारपछि हत्या’ भएको घटनाले सङ्घीय संसद्सम्म प्रवेश पाएको छ । सङ्घीय संसद्का धेरै सांसदहरूले बलात्कार घटनाका दोषीलाई ‘मृत्युदण्ड’ हुनेगरी कानुनी व्यवस्था गर्न माग समेत...

३२ हजार कर्मचारीलाई यसरी हटाउदै सरकार

काठमाडौ२०साउन०७५/ सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको छ।सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा महाशाखाहरू कटौती हुँदा...

११२ राजनीतिकदललाइ पाँच हजार जरिवाना हुने

काठमाडौ२०साउन०७५/ निर्वाचन आयोगमा तोकिएको समयभित्र पार्टीका पदाधिकारी र सदस्यको सम्पत्ति विवरण नबुभाउने ११२ राजनीतिक दललाई पाँच हजार जरिवाना हुने भएको छ। आयोगमा दर्ता भएका १२५ दलमा १३ दलले मात्र सम्पति...

आगामी तीन दिनसम्म वर्षा हुने,सतर्क रहन मौसमविद्काे आग्रह

काठमाडौ२०साउन०७५/ जलतथामौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मौसम बदली भई वर्षा हुने जनाएको छ ।आज देशका अधिकांश ठाउँमा मौसम बदली भई पानी पर्ने भए पनि मध्य र पश्चिम नेपालमा भारी...

बैतडका दोगडाकेदार गाउँपालिकाका दुई सय भन्दा बढी आमालाइ प्रोत्साहन भत्ता

बैतडी२०साउन०७५/ छोरी जन्माएवापत बैतडका दोगडाकेदार गाउँपालिकाका दुई सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन् । गाउँपालिकाभित्र गत आर्थिक वर्षको अवधिमा छोरी जन्माएका २१२ आमालाई प्रोत्साहनस्वरुप एक÷एक हजारका दरले भत्ता दिएको...

आजको राशिफल २०७५ श्रावण २०

वि.सं. २०७५ श्रावण २० गते आइतबार तदनुसार ई. सं. २०१८ अगस्ट ०५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

याेग एक अदृश्य अमृत-प्रतिभा भट्टरार्इ

शान्ती का लागि याेग भन्ने नारा सहित चौथो अन्तर्राष्ट्रिय याेग दिवस भर्खरै मात्र आफु सक्षम हुने अनि अरुलाई पनि सक्षमता पूर्वक जीवन यापन गर्न सघाउ पुर्याउने लक्ष्य राख्दै याेग प्रति...

मृगौला रोगको उपचार गर्न अब काठमाण्डौ धाउनु पर्दैन

नमराज भट्ट, बुटवल १९साउन०७५/ मृगौला रोगको उपचार गर्न अब काठमाण्डौ धाउनु पर्दैन । डा. शक्ति वस्नेत – मृगौला रोग विशेषज्ञ (सिद्धबाबा सुपरस्पेशलिष्ट इन्टरनेशनल हस्पिटलएण्ड रिसर्च सेन्टर प्रा.लि.)नेपालको शन्दर्भमा हेर्दा मृगौला...

छाउपडी प्रथा अगाल्नेलाई सेवा सुविधामा रोक

कञ्चनपुर१९साउन०७५ / शुक्लाफाँटा नगरपालिका वडा नं ८ ले छाउपडी प्रथा अगाल्नेलाई प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गर्ने निर्णय गरेको छ । छाउपडी प्रथा छाड्ने प्रतिबद्धता गरेमात्रै वडा कार्यालयबाट सेवा दिइने...