१८ वर्षदेखि ६० वर्ष उमेर समूहका लार्इ बेरोजगार भत्ता
काठमाडौ२१साउन०७५/ सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय र रोजगारीमा संलग्न नभएको व्यक्तिलाई भत्ता दिनेगरी कानुन बनाउन लागिएको छ।...