नेपाली फुटबल टोलीले अाज थाइल्याण्डमा अभ्यास खेल खेल्दै !
काठमाडौँ, २२ साउन०७५/ एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो क्लबसँग आज साँझ ५ बजे नेपालले मैत्रीपूर्ण...