नेपाली फुटबल टोलीले  अाज थाइल्याण्डमा अभ्यास खेल खेल्दै !

काठमाडौँ, २२ साउन०७५/  एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो क्लबसँग आज साँझ ५ बजे नेपालले मैत्रीपूर्ण...

आणविक हतियार विश्वकै लागि घातकः प्रधानमन्त्री ओली

काठमाडौं, २२ साउन०७५/ प्रधानमन्त्री केपी शर्मा ओलीले आणविक हतियार विश्वकै लागी घातक हुने बताउनुभएको छ । ७३ औं हिरोसिमा स्मृति दिवशको अवशरमा नेपाल अफ्रो एशियाली जनएकता संगठनद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री...

प्रदेशको नामलाई लिएर पूर्वका नौ जिल्ला बन्द

इलाम २२साउन०७५/ बन्दका कारण इलामसहित पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ ।राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान राष्ट्रिय क्रन्तिकारी पार्टी र कोचिला एकता मोर्चाले बन्दको आह्वान गरेका...

बेपत्ता ३ विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

सोलुखुम्बु २२साउन०७५/ गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गृहमन्त्रालयसमक्ष सहयोग मागेको छ । तीन दिनदेखि बेपत्ता उनीहरुको खोजीमा जिल्लाको प्रयास असफल भएपछि सोमबार सुरक्षा समितिको...

उर्लाबारीमा मोटरसाइ दुर्घटना, चालकको मृत्यु

उर्लाबारी२२साउन०७५/ सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी गएराति एकजनाको ज्यान गएको छ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ६६९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ९३१०...

चितिमा बाेल अाेम यात्रा भब्य

बासुदेव सेढाइ ,लमजुङ २२साउन०७५/ लमजुङको बेसीशहर नगरपालिका - ११ चितिमा बाेलअाेम यात्रा भब्यरुपमा सम्पन्न भएको छ । चिति साहित्य समाज लमजुङको अायाेजनामा भएको उक्त कार्यक्रममा चितिका साहित्यकार ,समाजसेवी र स्थानीय लगाएतकाे...

पैसा हात पर्ने शास्त्रीय संकेत यस्तो छ ! थाहा पाईराखौँ

शास्त्रमा शुभ र अशुभ संकेतहरुको चर्चा गरिएको छ । विभिन्न संकेतबाट शुभ हँदैछ कि अशुभ भन्ने थाहा पाउन सकिन्छ । यस्ता संकेतले भविष्यमा हुने घटनाले तपाइँलाई राम्रो गर्छन् कि नराम्रो...

योग्यता विवादमा अख्तियारका पूर्वप्रमुख आयुक्त बस्नेत सहीत ४ आयुक्तले २ वर्षपछि पाए सफाइ

काठमाडौं, २२ साउन०७५/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४ आयुक्तले योग्यतासम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै आयोगका ४ आयुक्तको योग्यता विवाद सम्बन्धी मुद्दामा सफाइ पाएका हुन्...

अब विवाह गर्न महिला, पुरुष २० बर्ष पुग्नै पर्ने

साउन २२, काठमाडौँ०७५/ हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ । वि.सं. १९१० सालमा तत्कालीन...

अझै पानी पर्ने हुदा नदी किनारमा बस्नेलाई सर्तक रहन सरकारले गर्यो आग्रह

काठमाण्डाै २२ साउन०७५/  केही दिनयता नेपालभरि मध्यमदेखि ठूलो स्तरको वर्षा भएका कारण सरकारले नदीको किनारमा बसोबास गर्ने सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका अनुसार विपद्सँग जुध्न...