बेपत्ता ३ विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

सोलुखुम्बु २२साउन०७५/ गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गृहमन्त्रालयसमक्ष सहयोग मागेको छ । तीन दिनदेखि बेपत्ता उनीहरुको खोजीमा जिल्लाको प्रयास असफल भएपछि सोमबार सुरक्षा समितिको...

उर्लाबारीमा मोटरसाइ दुर्घटना, चालकको मृत्यु

उर्लाबारी२२साउन०७५/ सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी गएराति एकजनाको ज्यान गएको छ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ६६९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ९३१०...

चितिमा बाेल अाेम यात्रा भब्य

बासुदेव सेढाइ ,लमजुङ २२साउन०७५/ लमजुङको बेसीशहर नगरपालिका - ११ चितिमा बाेलअाेम यात्रा भब्यरुपमा सम्पन्न भएको छ । चिति साहित्य समाज लमजुङको अायाेजनामा भएको उक्त कार्यक्रममा चितिका साहित्यकार ,समाजसेवी र स्थानीय लगाएतकाे...

पैसा हात पर्ने शास्त्रीय संकेत यस्तो छ ! थाहा पाईराखौँ

शास्त्रमा शुभ र अशुभ संकेतहरुको चर्चा गरिएको छ । विभिन्न संकेतबाट शुभ हँदैछ कि अशुभ भन्ने थाहा पाउन सकिन्छ । यस्ता संकेतले भविष्यमा हुने घटनाले तपाइँलाई राम्रो गर्छन् कि नराम्रो...

योग्यता विवादमा अख्तियारका पूर्वप्रमुख आयुक्त बस्नेत सहीत ४ आयुक्तले २ वर्षपछि पाए सफाइ

काठमाडौं, २२ साउन०७५/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ४ आयुक्तले योग्यतासम्बन्धी मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतले सोमबार फैसला सुनाउँदै आयोगका ४ आयुक्तको योग्यता विवाद सम्बन्धी मुद्दामा सफाइ पाएका हुन्...

अब विवाह गर्न महिला, पुरुष २० बर्ष पुग्नै पर्ने

साउन २२, काठमाडौँ०७५/ हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ । वि.सं. १९१० सालमा तत्कालीन...

अझै पानी पर्ने हुदा नदी किनारमा बस्नेलाई सर्तक रहन सरकारले गर्यो आग्रह

काठमाण्डाै २२ साउन०७५/  केही दिनयता नेपालभरि मध्यमदेखि ठूलो स्तरको वर्षा भएका कारण सरकारले नदीको किनारमा बसोबास गर्ने सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका अनुसार विपद्सँग जुध्न...

आजको राशिफल २०७५ श्रावण २२

वि.सं. २०७५ श्रावण २२ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ अगस्ट ०७ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (दिल्लागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

प्रहरीकारवाहीमा १५ माओवादी मारिए

काठमाण्डाै२२साउन०७५/भारतको छत्तीसगढ राज्यस्थित माओवादी प्रभावित सुकमा भन्ने ठाउँमा भएको भिडन्तमा १५ माओवादी मारिएको प्रहरीले जनाएको छ। घटनास्थलमा १६ वटा अत्याधुनिक हतियार पनि बरामद गरिएको र दुई जनालाई पक्राउ गरिएको बताइएको...

सुन कसरी बन्यो ? वैज्ञानिकहरूले खोले यस्तो रहस्य

 सुनको खपत प्रत्येक देशमा भारी मात्रामा हुने गर्छ । झन् हाम्रो जस्तो धार्मिक संस्कारहरू धेरै भएको देशमा सुनको प्रयोग अत्यधिक हुन्छ । तर कसरी बने र सुन र अन्य धातु...