बैंकहरुले ऋणको ब्याज नघटाए जेल हाल्ने गभर्नर चिरञ्जिवी नेपालकाे चेतावनी
काठमाण्डाै२४साउन०७५/ गभर्नर चिरञ्जिवी नेपालले बैंकहरूलाई ऋणको ब्याज घटाउन निर्देशन दिएका छन्। निक्षेप संकलनमा नयाँ योजना ल्याउने बैंकहरूले ऋण दिँदा ब्यान नघटाए राष्ट्र बैंक कडा रूपमा प्रस्तुत हुने चेतावनी समेत दिएका...