देवानी र फौजदारी संहिता ऐनमा वहुविवाह लाई कडा-प्रतीभा भट्टराइ

[caption id="attachment_31563" align="alignleft" width="115"] प्रतीभा भट्टराइ[/caption] मुलुकी ऐनलाई विस्थापित गर्न बनेका देवानी र फौजदारी संहिता ऐनमा वहुविवाह लाई कडा गरिएको छ। जस्मा जेठी श्रीमती हुँदा हुँदै सम्बन्ध बिच्छेद नगरी अर्की...

चाैदण्डिगढिमा २४ अाैँ विश्व अादिवासि दिवस भव्यताका साथ सम्पन्न

 रमिला बस्नेत,उदयपुर ,साउन २४/ उदयपुरको चाैँदण्डिगढि नगरपालिकामा २४ अाैँ विश्व अादिवासि दिवसकाे १ दिने कार्यक्रम सम्पन्न भएकाे छ। चाैँदण्डिगढि नगरपालिकाकाे सहयाेगमा नेपाल अादिवासि जनजाति महासंघले अायाेजना गरेकाे उक्त कार्यक्रम बेल्टारकाे...

एशिया कप क्रिकेटका लागि उन्नाइस खेलाडी छनोट,चाेटका कारण शरद भेषवाकर प्रारम्भिक टोलीमा परेनन

काठमाडौँ२४साउन०७५/ मलेसियामा हुने एशिया कप क्रिकेटका लागि प्रारम्भिक चरणमा १९ खेलाडी आज छनोट गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टोलीले अनिलकुमार साह, वसन्त...

हेराै हिन्दु धर्मका यी ११ परम्परा, जसलाई विज्ञानले पनी प्रमाणित गर्छ

अहिले ब्रहमाण्डमा भएका सबै धर्महरुमध्य हिन्दु धर्मलाई सबैभन्दा पुरानो धर्म मानिएको छ । धर्मसँगै यस धर्मबाट प्रभावित भएर दुनिँयामा अरु कुराहरुको आविष्कार गरिएको वैज्ञानिक तथ्यहरु अहिले हामीले पढ्न देख्न र...

५ दशमलव ९ म्याग्नीच्यूडको शक्तिशाली परकम्प

एजेन्सी, श्रावण २४ । इन्डोनेसियामा बिहीबार पुनः शक्तिशाली भूकम्प गएको छ । यसै हप्तामा गएको यो तेस्रो शक्तिशाली भूकम्प हो । यो भूकम्प ५ दशमलव ९ म्याग्नीच्यूडको मापन गरिएको अमेरिकी...

गुन्डा नाइके गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौं २४साउन०७५/ विशेष अदालतद्वारा गुन्डा नाइके गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । गुण्डा नाइके लामालाई पेस्तोलसहित काठमाडौं प्रहरी परिसरको टोलीले गौशालाबाट पक्राउ गरेको थियो । अहिले...

किन पर्छ हरेक महिलाले गहना वा रत्न लगाउनु ? यस्तो छ वैज्ञानिक कारण

एजेन्सी । भनिन्छ महिलालाई गहनामा विषेश लगाव हुन्छ। त्यसैले महिलाले हिरा, होस् या सुन, चाँदीका गहना, लगाउँदै आएका छन्। तर हिन्दु संस्कारमा विवाहित महिलाले गहना लगाउनु पर्ने परम्परा समेत छ।...

नेवार समुदाय भएका विभिन्न जिल्लामा गठेमंगल पर्व मनाईदै

 काठमाडौं२४साउन०७५/ आज श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यका लगायत नेवार समुदाय भएका विभिन्न जिल्लामा गठेमंगल पर्व मनाईदैछ । परापूर्व कालदेखि भूत भगाउने उद्धेश्यले मनाउँदै आएको यो पर्व नेवार समुदायमा अन्य पर्वको...

२५ लाख लिएर बैँकबाट अाउदा बाटाेमै लुटियो

सिरहा२४साउन०७५/ सिरहाको मिर्चैया नगरपालिका ३ मा बिहीबार दिउँसै २५ लाख रुपैयाँ लुटिएको छ। लुटेराले मनी ट्रान्सफरका सञ्चालकबाट २५ लाख ६० हजार रुपैयाँ लुटेका हुन्।कल्याणपुर नगरपालिका ११ स्थित सञ्चालनमा रहेको राजाराम...

निशान हत्या प्रकरणःमुख खोले गृहमन्त्रीले

काठमाण्डाै२४साउन०७५/गृहमन्त्री रामबहादुर थापाले निशान खड्काको अपहरणमा संलग्न दुई व्यक्तिको प्रहरी इन्काउण्टरमा मारिएको घटनाबारे सरकारले छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकमा...