हाडनाता करणीमा ३ वर्षदेखि १० वर्ष कैद र १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना

काठमाण्डाै२६साउन०७५/  हाडनाता करणीलाई पनि नयाँ मुलुकी अपराध संहितामा केही प्रष्ट्याइएको छ । यसमा भनिएको छ ‘कसैले आफ्नो जात वा कुलमा चली आएको चलन, परम्परा वा मान्यता अनुसार विवाह गर्न नहुने...

१८ वर्षमुनीका किशोरीसँग राजीखुशीले यौनसम्बन्ध राखे बलात्कार ठहरिने

काठमाण्डाै२६साउन०७५/   पुरानो मुलुकी ऐनमा १६ वर्षभन्दा मुनिका किशोरीसँग राजीखुशीले यौनसम्बन्ध राखे पनि त्यो बलात्कार वा जबरजस्तीकरणी ठहरिने प्रावधान थियो । तर, १६ वर्षमाथिका महिलासँग राजीखुसीमा यौनसम्बन्ध राखेको अवस्थामा जबरजस्ती करणी...

यस्ताे छ नेकपाका तल्ला कमिटी एकीकरण प्रकिया

काठमाडौ२६साउन०७५/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तल्ला कमिटीको एकीकरण दुई पार्टीको सांगठनिक शक्ति सम्मानजनक समायोजित हुने गरी टुंगो लगाइने भएको छ । भदौ पहिलो साताभित्र प्रदेश, जिल्ला र जनसंगठनहरूको एकीकरण टुंग्याउने...

अाफ्नै पार्टीका सांसदले मागे अर्थमन्त्री खतिवडाको राजीनामा

काठमाण्डाै२६साउन०७५/ नेपाल कम्युनिस्ट पार्टीका सांसदले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेका छन् ।अहिलेको अर्थमन्त्रीबाट जनताको मागको संबोधन हुन नसक्ने भन्दै दाङबाट निर्वाचित सांसद मेटमणि चौधरीले उनको राजीनामा माग गरेका...

अाजकाे राशिफल  २०७५ साउन २६ शनिबार 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । बिग्रिएको सम्बन्ध र...

कलंकी–नागढुङ्गा र चावहिल–जोरपाटी–साँखु सडकमा अब घर नभत्काई यथास्थितिमै पीच, तीन महिनामै कालोपत्रे

काठमाडौं२६, साउन०७५/ लामो समयको अवरोध पछि सरकारले कलंकी–नाढुङ्गा र चावहिल–जोरपाटी–साँखु सडकमा जति घर भत्कएर बाटो विस्तार भएको छ सोही बाटेमा पीच गर्ने र थप घर नभत्काउने तथा साइट क्लियर भएका...

खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई हतकडी लगाउनु अराजनीतिक व्यवहार: बाबुराम भट्टराई

काठमाण्डाै२५साउन०७५/नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले नेकपा(बिप्लब समूह)का नेता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई हतकडी लगाएर सरकारले अराजनीतिक व्यवहार गरेको आरोप लगाएका छन् । आफुलाई कम्युनिष्ट दावी गर्ने सरकारका निम्ति...

तामाकोशीको आईपिओ काठमाडौंबाट आवेदन गर्ने समय ७ दिन थपियो

 काठमाण्डाै२५साउन०७५/ माथिल्लो तामाकोशीले आयोजना प्रभावित दोलखाबासीका लागि खुला गरेको साधारण सेयरमा काठमाडौंबाट आवेदन गर्ने समय ७ दिन थप गरिएको छ । यसअघि साउन १६ देखि २५ गते शुक्रबारसम्म आवेदन दिनसक्ने...

ऊर्जा क्षेत्रमा मिलेर काम गर्न नेपाल,बंगलादेशबीच समझदारी

काठमाडौँ २५साउन०७५/ नेपाल र बंगलादेश ऊर्जा क्षेत्रमा मिलेर काम गर्न सहमत भएका छन् । लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा आज दुई देशबीच हस्ताक्षर भयो । द्विपक्षक्षीय...

अाजकाे सुन,चादि भाउ तोलामा कति ?

काठमाण्डाै२५साउन०७५/ चार दिनदेखि लगातार मूल्य स्थिर रहेकोमा आज शुक्रबार भने नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार १०० रुपैयाँमा कारोबार...