विप्लव समूहका प्रवक्ता प्रकाण्डलाईथप ३ दिन थुनामा राख्न अादेश
काठमाडौं२७साउन०७५/ काठमाडौं जिल्ला अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थप ३ दिन हिरासतमा राख्न अादेश दिएकाे छ । उनीमाथि महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको...