सार्वजनिक स्थानमा यौनाङ्ग देखाउनेलाई ६ महिना कैद र ५ हजार जरिवाना-हेराै यस्ताे बन्दै छ नयाँ एेन
काठमाडौं२७साउन०७५/ सार्वजनिक स्थानमा दश वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सा सम्बन्धी उपचारको प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्लील कृयाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लिल शब्द...