सार्वजनिक स्थानमा यौनाङ्ग देखाउनेलाई ६ महिना कैद र ५ हजार जरिवाना-हेराै यस्ताे बन्दै छ नयाँ एेन

काठमाडौं२७साउन०७५/ सार्वजनिक स्थानमा दश वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सा सम्बन्धी उपचारको प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्लील कृयाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लिल शब्द...

दैनिक साढे सात करोडको सुन अपुग

काठमाडौं२७साउन०७५/ राजधानीको न्युरोडस्थित हमाल जेम्स एन्ड ज्वेलर्सले ग्राहकसँग गहना अर्डर नलिएको दुई साता भयो । बजारमा ढिका सुन किन्न नपाएपछि उसले ग्राहकलाई फिर्ता पठाईरहेको छ । माग अनुसार बैकबाट सुन...

न समुद्र छ न त पानीजहाज नै छ, तर सरकार भने ‘सामुद्रिक राहदानी’ ल्याउँदै !

काठमाडाै‍ं२७साउन०७५/ सबैलार्इ थाहा भएकै कुरा हाे, नेपालमा समुद्र छैन र सीधा समुद्रसम्मकाे पहुँच पनि छैन। न यहाँ पानीजहाज नै छ। तर सरकार भने ‘सिम्यान्स पासपोर्ट’ अर्थात सामुद्रिक राहदानीकाे व्यवस्था गर्न...

अवकाश पाउने उमेर ५८ बाट ६० पुर्याउन चलखेल 

काठमाण्डाै२७साउन०७५/ बहालवाला सहसचिव र सचिवहरुको स्वार्थअनुरुप निजामती कर्मचारीको अवकाश पाउने उमेर हद ६० पुर्याउने चलखेल तीव्ररुपमा अगाडि बढेको छ । निजामती कर्मचारीको अवकाश हुने उमेर लामो समयदेखि बहसको विषय बन्दै...

इनार सफागर्ने क्रममा दुई जनाको मृत्यु

काठमाडौं२७, श्रावण ०७५/काठमाडौं महानगरपालिका वडा नं४ महाराजगञ्ज चुनदेवीमा नवराज अधिकारीको घरमा रहेको इनार सफा गर्ने क्रममा शनिबार दिउँसो दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुनदेवीका ३२ वर्षीय नरेश...

अब चिकित्सकलाई पनी जन्मकैद सजाय हुने व्यवस्था

काठमाण्डाै२७साउन०७५/ चिकित्सकले उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए ‘जन्मकैद’ सजाय हुने भएको छ। यसअघि लापरबाही गरी बिरामीको मृत्यु भए वा अंगभंग भए चिकित्सकलाई पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म...

आजको राशिफल२०७५ श्रावण २७ गते आइतबार

वि.सं. २०७५ श्रावण २७ गते आइतबार तदनुसार ई. सं. २०१८ अगस्ट १२ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (गुँलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ२६साउन०७५/पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै त्यहाँका वासीन्दालाई सतर्क रहन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर पश्चिमका एक वा दुई स्थानमा अति भारी...

भक्तपुरमा ट्रिपरले ब्याकगरेर एक जनाको ज्यान लीयाे

काठमाण्डाै२६साउन०७५/  भक्तपुरमा ट्रिपरले फेरी एक जनाको ज्यान लिएको छ । सल्लाघारीस्थित आकासे पुल नजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका १९...

किन गरीयाे ३३ किलो सुन काण्डबारे तयार पारेको प्रतिवेदननै गुमनाम ?

काठमाडौ२६साउन०७५/ सुन तस्करबारे छानविन गर्नबनेको छानविन समितिले ३३ किलो सुन काण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ । समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो । उक्त...