सामाजिक सञ्जालमा नेता तथा चर्चित व्यक्तिको फोटो बिगारे, दुई वर्ष कैद सजाय वा २० हजारसम्म जरिमाना वा दुवै सजाय हुने

काठमाडौं३०साउन०७५/ सामाजिक सञ्जालमा विभिन्न नेता तथा चर्चित व्यक्तिको फोटो बिगारेर सार्वजनिक गर्नेलाई दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिमाना वा दुवै सजाय हुने भएको छ । मुलुकी ऐनलाई विस्थापित गरेर...

अब तीन दिन भित्रै पासपोर्ट उपलब्ध गराउने

काठमाडौ३०साउन०७५/ सरकारले तीन दिन भित्रै राहदानी (पासपोर्ट) उपलब्ध गराउने भएको छ ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै सो कुराको जानकारी दिए । नागरिकलाई सहज रुपमा...

जनताको कर, जनप्रतिनिधिको रजाइँं

नेपालगन्ज३०साउन०७५/ रोल्पाको माडी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष खर्कबहादुर पुनले वडाका सडक निर्माणमा यसपालि आफ्नै डोजर प्रयोग गरे । वडामा मात्र नभएर सिंगो गाउँपालिकाबाट यो विषयमा गुनासो आयो । तर,...

अब यी ६ गम्भीर अपराधमा हुनेछ अाजन्म कैदकाे सजाय,यस्ताे छ अाजन्म कैदकाे परिभाषा

काठमाडाैँ ३०साउन०७५/ भदौ १ गतेदेखि लागू हुन गइरहेकाे नयाँ देवानी एवं फौजदारी अपराध संहिता (मुलुकी एेन)ले समाजमा मानिसको जन्मदेखि मृत्युसम्म आइपर्ने झमेला र न्यायनिरोपणको व्यवस्था छ । नयाँ नयाँ फौजदारी...

कालीगण्डकी नदीले विद्यालय बगायो

म्याग्दी३०, साउन०७५/ कालीगण्डकी नदीले विद्यालय बगाएको छ । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय आज कालीगण्डकीले बगाएको हो । कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका...

अब खोला तर्दा पनि जनतालाई कर

काठमाण्डाै३०साउन०७५/ कैलालीको धनगढी नगरपालिकाले आफ्नै घर वरिपरिका खोलामा डुंगा तर्नेहरुसँग समेत कर लिने निर्णय गरेको छ । घाँस दाउरा गर्न खहरे खोला तर्ने जनताबाट कर उठाउन उपमहानगरले ठेकेदारलाई जिम्मा नै...

३३ किलो सुन प्रकरणमा संलग्न ठूलो माछा छानवीनको दायरामा : गृहमन्त्री

काठमाडौं३०, श्रावण०७५/गृहमन्त्री रामबहादुर थापाले नेपालमा पछिल्लो समय तीन वर्षयता मात्रै करिब ४ हजार किलो सुन तस्करी भएको खुलाशा गरेका छन् । मंगलबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा...

आजको राशिफल २०७५ श्रावण ३०

वि.सं. २०७५ श्रावण ३० गते बुधबार तदनुसार ई. सं. २०१८ अगस्ट १५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (गुँलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त

काठमाडौं३०, साउन०७५/ सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । बारम्बार स्पष्टिकरणको शिकार बन्दै आएकी राजभण्डारीलाई मंगलबार साँझ बसेको मन्त्री परिषद्ले हटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा...

काठमाडौंमा जताततै बम फेला, दुई पक्राउ

काठमाडौँ, २९ साउन०७५/ काठमाडौँका विभिन्न स्थानमा तीन बम फेला परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको बन्दमा चन्द्रागिरि नगरपालिकास्थित नैकाप बल्खु पुल, गोकर्णेश्वर नगरपालिकास्थित...