ओली पुनः प्रधानमन्त्री नियुक्त हुँदै

काठमाडौं, ३० बैशाख २०७८, । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुने भएको छ ।उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले केही बेरमा प्रधानमन्त्री नियुक्त गर्न लाग्नुभएको छ ।औली शीतल निवास पुगेपछि उहाँलाई...

बिरामी भर्ना नलिने भनाइप्रति प्रशासनको ध्यानाकर्षण

काठमाडौँ ३०बैशाख०७८/   काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ । विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामीलाई अस्पतालमा भर्ना गर्न...

राशिफल : २०७८ वैशाख ३०

आजको पञ्चाङ्ग, वि.सं. २०७८ वैशाख ३० गते बिहीवार तदनुसार ई. सं. २०२१ मई १३ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (वछलाथ्व), इटहरी,...

जिम्मेवार बनाै,अशल नागरिककाे पहिचान दिउ-दिपा बडाल

विश्वभर फैलिएको कोरोना महामारीबाट नेपालमा पनि अछुतो नरहेको अबस्थामा हामी घरमै थुनिन बाध्य छौं ।आधा रोग डाक्टरहरूले दिएको सेवा सुबिधा ले निको हुन्छ भने आधा तपाईं हामी आफू बाट निको...

निषेधाज्ञाका समयमा बिहे भोज चलाउने भन्दै बेहुला पक्राउ

काठमाण्डाै२९बैशाख०७८/ जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन् ।...

ग्रान्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने

काठमाण्डाै२९बैशाख०७८/  काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी...

राशिफल : २०७८ वैशाख २९

आजको पञ्चाङ्ग, वि.सं. २०७८ वैशाख २९ गते बुधवार तदनुसार ई. सं. २०२१ मई १२ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (वछलाथ्व), इटहरी,...

नेता झलनाथ खनाल घर फिर्ता

काठमाडौँ, २८ वैशाख ०७८/नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल आज निको भई घर फिर्ता हुनुभएको छ । कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना हुनुभएका नेता...

पूर्व रानी कोमलको स्वास्थ्य सुधार

काठमाण्डाै२८बैशाख०७८/पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्ष ( आइसियू) बाट श्यया सारेर...

कोभिड -१९ कोरना भाईरस को अचुक औषधी गुर्जो : समन सिंह बस्नेत

कोभिड -१९ ले बिश्वब्यापी रुपमा आक्रान्त पारिरहेको अवस्थामा कोरना भाईरसको नयाँ भेरियन्टको असर पछिल्लो समय नेपाल, भारत लगायतका देशहरूमा दिनानु दिन संक्रमण दर फैलिरहेको छ । नेपाल मा एकै दिन...