वृद्धि भएको करको समायोजन माग गर्दै धरानमा नेपाली काङ्ग्रेसद्दारा र्याली
मिलन चाम्लिङ,धरान०२भद्राै०७५/ धरान उपमहानगरपालिकाले बढाएको अत्यधिक कर वृद्धिको खारेजी माग गर्दै नेपाली काङ्ग्रेस धरान नगर समितिले आज धरानमा र्याली निकाल्दै भानुचोक स्थित लोकतान्त्रिक चोकमा कोणसभा गरेको छ । कोणसभामा बोल्दै...