आइतबार बिहानै शक्तिशाली भूकम्प
काठमाण्डाै०३भदाै०७५/ फिजी र तोङ्गा नजिकैको प्रशान्त महासागरमा शक्तिशाली भूकम्प मापन गरिएको छ ।आइतबार बिहान फिजीका पूर्वी लेभुका क्षेत्रमा ८.२ म्याग्नेच्युडको भूकम्प गएको हो । अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्प जमिनको...