यु–१५ ईण्डो एशियन अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमा भारतलाई स्वर्ण

काठमाण्डाै०४भदाै०७५/  नेपाल पारा ओलम्पिक कमिटि र काठमाण्डौ जिल्ला खेलकुद बिकास समितिको संयुक्त आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको सहयोगमा काठमाण्डौमा सम्पन्न ईण्डो एशियन अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिप यु–१५ ब्वाईज प्रतियोगितामा भारतले स्वर्ण...

पूर्व प्रधानमन्त्री प्रचण्ड द्वारा १८ औं एशियाली खेलमा प्रतिस्पर्धा गर्न जाने खेलाडीहरू विदाई

काठमाण्डाै०४भदाै०७५/  मित्र राष्ट्र ईन्डोनेशियाको जाकार्तामा १८ औं एशियाली खेलमा प्रतिस्पर्धा गर्न जाने नेपाली टेबल टेनिस खेलाडी तथा अफिसियललाई नेपाल कम्यिुनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नै निवास...

नेपाली क्योकुशिनले जित्यो तीन पदक

काठमाण्डाै०४भदाै०७५/  मित्र राष्ट्र ईण्डोनेशियामा आयोजना भईरहेको १८ औं एशियन खेलकुदमा नेपाल पदक विहिन भईरहेको अवस्थामा नेपाली क्योकुसिनले बैंककमा नेपालका लागि तीन पदक हात पार्न सफल भएको छ । अन्तराष्टिय क्योकुशिनकान...

ब्यावसायिबाट दोहोरो कर अशुली गरेको भन्दै बिरोध

मिलन चाम्लिङ,धरान०४भदाै०७५/ कृषि उपज बजार स्थलमा रहेको व्यवस्थापन समितिले कृषक र व्यवसायीबाट दोहोरो कर असुली गरेको भन्दै धरानकाे भानु सब्जि तथा फलफुल व्यवसायी समितिले विरोध गरेको छ । कृषि बजार व्यवस्थापन...

टिपरले मान्छेमार्न छाेडेन, ५५ वर्षीया बटुवाकाे ठाउकाे ठाउमै मृत्यु

रामेछाप, ४ भाद्र०७५/ लिखु तामाकोशी गाउँपालिका वडा नं ४ की ५५ वर्षीया सूर्यमाया तामाङलाई विपरित दिशावाट आउँदै गरेको बा १ क ७७५४ नम्वरको टिपरले ठक्कर दिदा आज महिलाको घटनास्थलमै मृत्यु...

उदयपुरमा करेन्ट लागेर १ जनाको मृत्यु

उदयपुर ०४ भदौ०७५/ उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–७ ध्वाँसे खोलामा विद्युत्को लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा आइतबार एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । जिल्ला...

डुकाटी ब्रान्डका कुनै पनि मोटरसाइकल उपत्यकाभित्र गुडाउन नपाइने

काठमाडाैँ०४भदाै०७५/ प्रहरीले उपत्यकाभित्र ‘डुकाटी’ मोटरसाइकल गुडाउन रोक लगाएको छ । अत्याधिक ध्वनि प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पुगेको निष्कर्शसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले डुकाटी ब्रान्डका कुनै पनि मोटरसाइकल उपत्यकाभित्र...

बालुवाटारमा मासिक १२ लाखको पानीले धोइन्छ गाडी !

काठमाण्डाै०४भदाै०७५/  देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ । ट्यांकरको...

राष्ट्रिय जनावर गाईको विरोधमा नाङ्गै हिड्ने लिम्बुलाई ६ महिना कैद !

काठमाडौं ०४भदाै०७५/ नयाँ मुलुकी संहितमा राष्ट्रिय जनावरबाट गाईलाई हटाउनुपर्ने माग गर्दै सिंहदरबार अगाडि शुक्रबार नग्न भएर प्रदर्शन गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । मुलुकी संहिताको विरोधमा...

आजकाे राशिफल हेर्नुहाेस २०७५ भाद्र ०४ गते

वि.सं. २०७५ भाद्र ०४ गते सोमबार तदनुसार ई. सं. २०१८ अगस्ट २० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (गुँलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...