हाकिमको २० % तलब काटिँदा जवानको भने २८ % काटिन्छ !

काठमाण्डाै०५भदाै०७५/  नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ सिपाहीको मासिक पारिश्रमिकबाट २८ प्रतिशतसम्म रकम कटौती गर्न थालेपछि आन्तरिक असन्तुष्टि चुलिएको छ । सैनिक कल्याणकारी कोषको रकम बृद्धि गर्न शान्ति मिसनमा...

ट्रकको ठक्करबाट चितवनमा २ जनाको मृत्यु

चितवन ५ भदौ०७५/ ट्रकको ठक्करबाट चितवनमा गएराति २ जनाको मृत्यु भएको छ ।भरतपुर महानगरपालिका–११, बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो । उनीहरुको सनाखत...

नेकपाका प्रवक्ता प्रकाण्डलार्इ २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ ०५भदाै०७५/ सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको...

न्यायाधीश जोशीले पदबाट राजीनामा नदिने

काठमाडौं ०५भदाै०७५/ संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशका लागि अस्वीकृत भएका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले आफूले राजीनामा नदिने बताएका छन्। सोमबार बालुवाटार निवासमा नागरिकसँग कुरा गर्दै जोशीले राजीनामा नदिई बिदा सकिएपछि अदालत...

किसानसँग ३५ रुपैयाँमा किनेको काउली कालिमाटीमा ११० मा बिक्री !

काठमाण्डाै०५भदाै०७५/ कालिमाटी तरकारी बजारमा सोमबार दिनभर तनाव भयो । व्यापारीले चरम कालोबजारी गरेको सूचना पाएपछि मिर्मिरेमै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी बजार अनुगमनमा पुगे । उद्योग, वाणिज्य तथा...

नेपालको ग्यासमा लगाईएको कर दक्षिण एसियाकै उच्च

काठमाडौं०५भदाै०७५/ स्थानीय सरकारले मनपरी ढगले जनताबाट कर संकलन गरिरहेको बेला संघीय सरकारले नै खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ । दक्षिण एसियालीका...

आइप्याडको ब्याट्री पड्किएपछि एप्पलको शोरुम बन्द

काठमाण्डाै०५भदाै०७५/ एप्पलको शोरुममा बिक्रीका लागि राखिएको आइप्याड पड्कीएपछि कम्पनीका तीन कर्मचारी घाइते भएको बताइएको छ । नेदरल्यान्डको एम्स्टरडर्मस्थित एक शोरुममा आइप्याडको ब्याट्री पड्कीँदा सो दुर्घटना भएको हो । ब्याट्री पड्कीएपछि...

आजको राशिफल २०७५ भाद्र ०५ गते मङ्गलबार

वि.सं. २०७५ भाद्र ०५ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ अगस्ट २१ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (गुँलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

यु–१५ ईण्डो एशियन अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमा भारतलाई स्वर्ण

काठमाण्डाै०४भदाै०७५/  नेपाल पारा ओलम्पिक कमिटि र काठमाण्डौ जिल्ला खेलकुद बिकास समितिको संयुक्त आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको सहयोगमा काठमाण्डौमा सम्पन्न ईण्डो एशियन अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिप यु–१५ ब्वाईज प्रतियोगितामा भारतले स्वर्ण...

पूर्व प्रधानमन्त्री प्रचण्ड द्वारा १८ औं एशियाली खेलमा प्रतिस्पर्धा गर्न जाने खेलाडीहरू विदाई

काठमाण्डाै०४भदाै०७५/  मित्र राष्ट्र ईन्डोनेशियाको जाकार्तामा १८ औं एशियाली खेलमा प्रतिस्पर्धा गर्न जाने नेपाली टेबल टेनिस खेलाडी तथा अफिसियललाई नेपाल कम्यिुनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफ्नै निवास...