स्पोर्टस् भ्वाईसको बिमोचन
काठमाण्डाै०६भदाै०७५/ खेलकुदमा भएको बिकृती विसंगतीलाई उजागर गर्दै खेलाडीहरुको प्रतिभालाई जनसमक्ष ल्याउने र खेलकुद विकासमा समर्पित गर्ने उद्धेश्यले स्पोर्टस् भ्वाईस खेलकुद मासिक पत्रिका जन समक्ष आएको छ । पत्रिका नेपाल पर्यटन...