पुन पार्टी प्रवक्ता पक्राउ परेपछि विप्लव आक्रोशित, निकाले यस्तो विज्ञप्ति

काठमाडौं०८भदाै०७५/ सर्वोच्च अदालतको आदेशपछि नेकपा प्रवक्ता प्रकाण्डलाई प्रहरीले फेरि पक्राउ गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका महासचिव विप्लव आक्रोशित बनेका छन् । उनले बिहिबार राती जारी गरेको विज्ञप्तिमा श्रृङ्खलाबद्ध गिरफ्तारी नरोके...

हेराै अाजकाे सुन ,चाँदी बजार मूल्य

काठमाडौँ०८भदाै०७५/शुक्रबार सुन प्रतितोला ५६ हजार रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन (बिहिबार) पनि यहि मूल्यमा सुनको कारोबार भएको थियो । तेजावी सुन भने ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ...

पङ्खामा पासो लगाएर १९ वर्षीय युवकद्वारा अात्महत्या

सप्तरी०८भदाै०७५/ सदरमुकाम राजविराज नगरपालिका–८ स्थित विश्वेश्वरप्रसाद साहको घरमा डेरा गरी बस्ने एक युवकले भुण्डिएर आत्महत्या गरेका छन् । सप्तरीकै अग्निसाइर कृष्णशवरण गाउँपालिका–५ निवासी लक्ष्मीकान्त मेहताका १९ वर्षीय छोरा अभिषेक मेहताले...

दुवै मिर्गौला फेल भएका बालकद्वारा जीवनरक्षाको अपिल

दाङ ०८भदाै०७५/ तुलसीपुर उपमहानगरपालिका–६ मोतीपुर निवासी ११ वर्षीय बालक शशी अधिकारीले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन् । आफ्ना दुवै मिर्गौलाले काम नगरेकाले उपचारका लागि सहयोग गरिदिन सबैसंग आग्रह गरेका...

हवाई यात्रु बिमा १ करोड ७८ लाख

काठमाडौं०८भदाै०७५/ हवाई दुर्घटनामा ज्यान गुमाउनेको परिवारले अब बिमाबापत १ लाख ५८ हजार ९१० डलर (१ करोड ७८ लाख ९७९ रुपैयाँ) पाउने भएका छन् । अन्तर्राष्ट्रिय उडानमा दुर्घटना भए मृतकका परिवारले...

फेसबुककाे संन्जालले एक महिनादेखि सम्पर्कविहीन बनेका बालक भारत भेटीयाे

नवलपरासी०८भदाै०७५/  पश्चिम नवलपरासीबाट विगत एक महिनादेखि सम्पर्कबिहीन बनेका एक बालक फेला परेका छन् । गत साउन ३ गतेदेखि सम्पर्कबिहीन बनेका पश्चिम नवलपरासी प्रतापपुर ७ सूर्यपुरा बस्ने भोला चौधरीका १४ वर्षीय...

यौनवर्धक औषधी चिप्लेकिरा, भियग्रा र यार्सा भन्दा कयौं गुणा यौनबद्र्धक

पहाडी गाउँघरमा जहाँ तागतिलो तथा पोषिलो खानेकुरा कम हुन्छन तर श्रम अन्य ठाउँमा भन्दा बढी गर्नु पर्ने हुन्छ । उकालो, ओरालो त्यस माथी पीठुमा भारी । तैपनि त्यहाँका मानिसहरु फुर्तिलोका...

यस्तो छ ‘यौन उत्तेजक’ यार्सागुम्बाको रामकहानी…

यार्सागुम्बा जडीबुटी हो, यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन ।...

जेभियर ईन्टरनेशनलको जित

 काठमाण्डाै०८भदाै०७५/ आयोजक जेभियर ईन्टरनेशनलको ए टिम छैटौं जेभियर ईन्टरनेशनल यु–१९ तथा दोश्रो जेभियर ए लेभल थ्रि अन थ्रि बास्केटबल प्रतियोगितामा ब्वाईज तर्फ बिहिबार जित निकाल्न सफल भएको छ । यु...

छोरी जन्मिए बैँक खाता !

 काठमाण्डाै०८भदाै०७५/ बुद्धपथकी सुशीला थापाले असोज पहिलो साता छोेरी प्रतिज्ञालाई जन्म दिइन ।परिवारले जन्म द र्ता गरिदिएको सातामै नगरपालिकाले प्रतिज्ञाको नाममा बैँक खाता खोलिदियो । परिवारले अन्नप्राशनमा जम्माा भएको ७ हजार...