महेन्द्रनगरमा कर्फ्यु जारी, मृतक बालकको अन्त्येष्टि

कञ्चनपुर०९, भदौ ०७५/ कञ्चनपुरको महेन्द्रनगरमा आज पनि कर्फ्यु जारी छ ।किशोरी निर्मला पन्तको हत्याको विरोधमा स्थानीयले आन्दोलन चर्काएपछि स्थानीय प्रशासनले हिजो राति ८ बजेदेखि लगाएको अनिश्चितकालीन कर्फ्यु आज पनि जारी...

यौनांगका ब्याक्टेरियाबाट मदिरा ! तहल्का मच्चाउँदै पोल्याण्डको ‘योनी बियर’

पोल्याण्डको एक बियर उत्पादक कम्पनीले दुनियामै अहिलेसम्मै नभएको बियर उत्पादन गरेको छ । यो बियरमा जुन तत्व पाइन्छ, त्यो सायद पेय पदार्थमा मिसाएर खाने कल्पना कसैले गरेको थिएन । हो,...

एकल पुरुषलाईपनि बिदुर भत्ता दिने

बैतडी०९, भदौ ०७५/ बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख...

भीमफेदी–कुलेखानी सुरुङमार्ग अनुमतिपत्र खारेजीको माग

काठमाडौं०९, भदौ ०७५/ प्रदेश ३ सरकारले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि निजी कम्पनीलाई दिएको अनुमतिपत्र खारेज गर्न संघीय सरकारलाई पत्राचार गरेको छ । ५ वर्ष बितिसक्दा पनि काम सुरु नभएकाले नेपाल...

५ श्रीमतीले एकैपटक सेक्स गर्न भने,अन्त्यमा  श्रीमानकाे गयाे ज्यान 

अफ्रिका महाद्वीपको नाइजेरियामा विचित्रको घटना सार्वजनिक भएको छ। त्यसो त पतीले पत्नीमाथि अत्याचार गरेको घटना सार्वजनिक हुने गरेका छन्। तर, नाइजेरियाको यो घटनामा पीडित महिला नभएर पुरुष हुन्। पीडित पुरुषको...

भाद्र १८ मा टाेखा, बुढानीलकण्ठ पदयात्रा हुने

काठमाण्डाै०९भदाै०७५/काठमाडाैँकाे उत्तरीभेकका टाेखा र बुढानिलकण्ठ नगरपालिकाभित्र पर्ने बिभिन्न धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक सम्पदाहरुकाे पहिचान र संरक्षण तथा सम्बर्धन  गर्ने  हेतुले बुढानिलकण्ठ नगरपालि तथा टाेखा नगरपालीकाकाे संयुक्त अायाेजनामा पदयात्रा गरिने भएकाे छ । टाेखा,...

आजको राशिफल २०७५ भाद्र ०९ गते शनिबार

वि.सं. २०७५ भाद्र ०९ गते शनिबार तदनुसार ई. सं. २०१८ अगस्ट २५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (गुँलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

सातौं ग्रिनफिल्ड बास्केटबल शनिबारदेखि

काठमाण्डाै०८भदाै०७५/  ग्रिनफिल्ड स्कुलको आयोजनमा सातौ ग्रिनफिल्ड अन्तरबिद्यालय बास्केटबल शनिबार देखि हुने भएको छ ।९ गते देखि १६ गते सम्म आयोजना हुने प्रतियोगितामा सिनियर र जुनियर ब्वाईज, सिनियर गल्र्स तर्फ प्रतिस्पर्धा...

आयोजक एलएकी श्रेया खनाल अन्तिम चारमा

काठमाण्डाै०८भदाै०७५/ आयोजक एलएकी श्रेया खनाल ११ औं एलए÷जेटिआई अन्तराविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगितामा शुक्रबार गल्र्स यु–१०को अन्तिम चारमा स्थान बनाउन सफल भएकी छिन् । श्रेयाले युनिभर्सल स्कुलकी समृद्धि महर्जनलाई...

आयोजक जेभियरलाई दोहोरो सफलता

काठमाण्डाै०८भदाै०७५/  आयोजक जेभियर ईन्टरनेशनलले छैटौं जेभियर ईन्टरनेशनल यु–१९ तथा दोश्रो जेभियर ए लेभल थ्रि अन थ्रि बास्केटबल प्रतियोगितामा ब्वाईज र गल्र्स दुवै तर्फ शुक्रबार जित हात पारेको छ । ब्वाईजको...