खनाल–नेपाल समूहलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने तयारी
काठमाडौं०८, जेठ०७ ८/नेकपा एमालेले खनाल–नेपाल समूहलाई कारबाही गर्ने तयारी गरेको छ ।एमालेले माधवकुमार नेपाललगायत नेताहरुलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने तयारी भएको एमाले प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।...