बलात्कार गर्नेलाई बाँचुन्जेल जेल हुने
काठमाण्डाै११भदाै०७५/ मुलुकमा फौजदारी सहिता कार्यान्वयन भएसँगै बलात्कार गरेर हत्या गर्नेलाई बाँचुन्जेल कैद हुने भएको छ ।संहिता भदौ १ देखि कार्यान्वयनमा आएको हो ।संहितामा क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा,...