भोलिदेखि उपत्यकामा निजी र सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली लागु, कुन दिन कुन सवारी चल्न पाउँछ ?

काठमाडौँ१२भदाै०७५/ आगामी १४ र १५ गते हुने बिमस्टेक बैठकलाई ध्यानमा राखेर बुधबारदेखि शुक्रबारसम्म काठमाडौँ उपत्यकाका निजी र सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली लागु हुँदैछ । बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार,...

सरकार प्रमुख र मन्त्रीको सुविधामा राज्यकोषबाट २० करोड

काठमाडौं१२, भदौ ०७५/ आर्थिक वर्ष २०७४र७५ मा सरकार प्रमुख र मन्त्रीहरुको सुविधामा राज्यकोषको २० करोड रुपैयाँ खर्च भएको छ।प्रधानमन्त्री, मन्त्री र उनीहरुका सचिवालयका कर्मचारीको तलब भत्ता र घुमघाममा मात्र एक...

वाइड बडी खरिद अनियमितता छानबिनमा, छिट्टै प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री अधिकारीको भनाइ

काठमाडौं १२ भदौ ०७५/ पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान खरिद प्रकरणमा देखिएका अनियमितताबारे छानबिन सुरु गरेको छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयको हवाई...

आजको राशिफल२०७५ भाद्र १२ गते मङ्गलबार

वि.सं. २०७५ भाद्र १२ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ अगस्ट २८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (गुँलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

निहारिका मदन पुरस्कार पाउने चौथो महिला

काठमाडौं११भदाै०७५/  निलम कार्की निहारिका मदन पुरस्कार पाउने चौथो महिला साहितयकार बनेकी छन् । ०७४ मा प्रकाशित ‘योगमाया’ लाई मदन पुस्कार गुठीले पुरस्कृत गर्ने निर्णय गरेको हो । यसअघि पारिजातको ‘शिरीषको...

ओखरपौवामा टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

नुवाकोट११भदाै०७५/ जिल्लाको ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।काठमाडौँबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नं. को टिपरको ठक्करबाट...

रक्षाबन्धन संगै शान्तिकाे सन्देश ॐ शान्ति भवनमा

 बासुदेब सेढाई, भदौ - १० लमजुङ / नेपालीहरुकाे पर्व जनैपुर्णिमा अर्थात रक्षाबन्धनकाे अवसरमा लमजुङको बेसीशहर स्थित ब्रम्हकुमारी ईश्वरीय बिश्वबिद्धालय तथा ॐ शान्ति भवनमा रक्षाबन्धन तथा शान्तिकाे सन्देश कार्यक्रम सम्पन्न भएको...

आज गाईजात्रा, दिवंगत आत्मालाई सम्झिएर मनाइँदै

 काठमाडौं ११ भदौ०७५/ भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई...

बलात्कार गर्नेलाई बाँचुन्जेल जेल हुने

काठमाण्डाै११भदाै०७५/  मुलुकमा फौजदारी सहिता कार्यान्वयन भएसँगै बलात्कार गरेर हत्या गर्नेलाई बाँचुन्जेल कैद हुने भएको छ ।संहिता भदौ १ देखि कार्यान्वयनमा आएको हो ।संहितामा क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा,...

भक्तपुरमा करेन्ट लागेर एकको मृत्यु, एक घाइते

 भक्तपुर११,भाद्र ०७५/ भक्तपुर नगरपालिका–१० कमलविनायकमा करेन्ट लागेर आइतबार साँझ एकको मृत्यु भएको छ भने नामा एक जना घाइते भएका छन् । घाइतेको काठमाडौँ छाउनीस्थित नेपाली सेनाको सैनिक अस्पतालमा उपचार भइरहेको...