घर भत्किँदा एकै परिवारका पाँचको मृत्यु

सल्यान१३भदाै०७५/ सल्यानमा गए राति घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको छ । बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक घाइते भएका छन्...

एउटै पासोमा दुई प्रेमी !

सिन्धुलीपाल्चोक १३भदाै०७५/ दुई प्रेमी मेलम्ची नगरपालिका सिन्धुकोटको जंगलमा आत्महत्या गरेका छन् जाजरकोट छेडागाडा नगरपालिका १३ कार्कीगाउँका २३ बर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगर तालामाराङकी १५ बर्षीया फुलमाया तामाङ कटुसको रुखमा...

मुख्य अपराधमा प्रहरी नै विवादमा !

काठमाण्डाै१३भदाै०७५/ अपराध नियन्त्रण र अनुसन्धानमा मुख्य जिम्मेवार प्रहरी पछिल्ला प्रमुख घटनाहरुमा आफैँ विवादमा तानिएको छ ।निसान खड्का अपहरण, डा. गोविन्द केसीको जुुम्ला अनशन र कञ्चनपुरमा किशोरी हत्याका घटना यसैका उदाहरण...

धरानमा पनि बलत्कारिलाई कार्वाहीकाे माग गर्दै र्‍याली ।

मिलन चाम्लिङ,धरान१३भदाै०७५/ देशको विभिन्न ठाउँमा श्रृङ्खलाबद्दरूपमा भैरहेको महिला माथिको हिंसा बलात्कार पछिको निर्मम हत्याको बिरोध गर्दै अपराधीलाई कार्वाहीको माग गर्दै धरानमा मंगलबार महिला संजालको संयोजकत्वमा र्‍याली निकालिएको थियो ।पब्लिक हाइस्कुलको खेल...

आजको राशिफल २०७५ भाद्र १३ गते बुधबार

वि.सं. २०७५ भाद्र १३ गते बुधबार तदनुसार ई. सं. २०१८ अगस्ट २९ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (गुँलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

आयोजक जेभियर ए अन्तिम आठमा

काठमाण्डाै१२भदाै०७५/ आयोजक जेभियर ए आयोजक जेभियर ईन्टरनेशनल बि टिम छैटौं जेभियर ईन्टरनेशनल यु–१९ तथा दोश्रो जेभियर ए लेभल थ्रि अन थ्रि बास्केटबल प्रतियोगिताको ब्वाईज तर्फ अन्तिम आठ मा स्थान सुरक्षित...

भलिबलमा नेपालको ऐतिहासिक सफलता, एसियन गेम्समा पहिलो जित

जकार्ता १२, भदौ ०७५/ नेपालको पुरुष भलिबल टिमले एसियन गेम्समा ऐतिहासिक जित हासिल गरेको छ ।इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)अन्तर्गत् मंगलबार भएको खेलमा नेपालले मंगोलियालाई ३–१ को सेटमा हराएको...

शेयर बजारमा सुधारको संकेत

काठमाडौँ १२भदाै०७५/ लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने सामान्य सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.३७ बिन्दुले बढेर एक हजार १७७.०९ बिन्दुमा...

खालीबारी एफसी च्याम्पियन

काठमाण्डाै१२भदाै०७५/१५ औ दिनेस स्मृती गाइजात्रा फुटबल प्रतियोगिताको उपाधि खालीबारी एफसीले जितेको छ । उपाधि जित्ने क्रममा खालीबारीले फाइनलमा आयोजक नमुना खेलकुद क्लबलाई टाइब्रेकरमा २–१ ले पराजित गरेको हो । उपाधि...

खुलामञ्चमा सारिएको बसपार्क चार दिन बन्द, हेराै कुन ठाउकाे बस काहाँ ?

काठमाडौँ १२भदाै०७५/पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द गरिएको छ ।वर्षात्को पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले आजदेखि चार दिनका लागि बन्द...