काठमाडौं उपत्यकामा आज (शुक्रबार) बिजोर नम्बर भएका सवारी मात्र पाउने

काठमाडौं१५, भदौ ०७५/काठमाडौं उपत्यकामा आज (शुक्रबार) बिजोर नम्बर भएका सवारी मात्र चल्न पाउनेछन्।राजधानीमा बिहिबारदेखि सुरू भएको बिमस्टेक सम्मेलनका लागि ट्राफिक व्यवस्थापन गर्न भन्दै भदौ १३, १४ र १५ गते तीन...

आजको राशिफल २०७५ भाद्र १५ गते शुक्रबार

वि.सं. २०७५ साल भदौ १५ गते। शुक्रबार। इश्वी सन् २०१८ अगस्ट ३१ तारिख। शकसंवत् १९४०। विरोधकृत संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८। भाद्र कृष्ण पक्ष। तिथि– पञ्चमी, १९:१९ बजेउप्रान्त...

धरान उपमहानगरपालिका एक वर्ष भित्रै बालमैत्री नगर बन्ने

मिलन चाम्लिङ,धरान १४भदाै०७५/धरान उपमहानगरपालिका बालमैत्री नगर घोषणा हुने तर्फ उन्मुख भइहरको छ ।बिहीबार धरान उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासनका बिषयमा जानकारी दिन सञ्चारकर्मीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा धरानलाई यही वर्षभित्र बालमैत्री नगर...

करबृद्दिको बिरोधमा नेपाली कांग्रेस नगरकमिटी धरानले दुई घण्टा धर्ना

मिलन चाम्लिङ,धरान १४भदाै०७५/धरान उपमहानगरपालिकाले अत्याधिक करवृद्धि गरेको भन्दै नेपाली कांग्रेस नगरकमिटी धरानले धरान उप महानगरपालिकाको मुख्य गेट अघि २ घण्टा धर्ना दिएका छन् । धर्नामा धरानका २० वटै वडाबाट कांग्रेसका...

भाद्र १७ गतेबाट ‘तेश्रो पिस प्वाइन्ट फुटबल टुर्नामेन्ट’ हुदै ।

काठमाण्डाै१४भाद्र०७५/कात्यानीचोक, मध्य–बानेश्वरमा रहेको पिस प्वाइन्ट बोर्डिङ्ग हाई स्कुलको आयोजनामा ‘तेश्रो पिस प्वाइन्ट फुटबल टुर्नामेन्ट’ यहि भाद्र १७ गतेबाट सुरु हुने भएको छ । अाज भाद्र १४गते  बिहिबार स्कुलकाे प्रांगणमा एक...

नेपाल आईडल दोस्रो सिजनको काठमाडौ अडिसनबाट भाइरल बनेकी एक पात्र काउली बुढी काे हुन त ?हेराै भीडीयाे

केही दिन अघि विश्व चर्चित अमेरिकन आईडलको नेपाली संस्करण नेपाल आईडल दोस्रो सिजनको काठमाडौ अडिसनबाट भाइरल बनेकी एक पात्र काउली बुढी सबैलाई थाहा छ । तर ती काउली बुढी साँच्चै...

राजधानी काठमाडौँमा युवतीहरूको नयाँ धन्दा, थाहा पाउँदा प्रहरी नै परे चकित …

काठमाडौं । सिआइबीको नाममा गोप्य ‘सेफहाउस’ सञ्चालन गरी सर्वसाधारणलाई पक्राउ गरेर पैसा असुल्दै आएको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आफूलाई सिआइबीका डिएसपी बताउने एक...

मोदीलाई कालो झन्डा देखाउने तयारी गरेका ग्रेटर नेपालका अध्यक्ष पक्राउ

काठमाडौं१४भदाै०७५/ ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ। नेपाललाई आज बिहान सादा पोशाकमा खटिएको प्रहरीले उनको घर चाबहिलबाटै पक्राउ गरेको हो। नेपाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा...

कपनमा रहेकाे राेहिंग्या शणार्थी शिविरमा खानतलासी

काठमाण्डाै १४भदाै ०७५/ बुढानीलकष्ठ नगपालीका काे कपन गुम्बा नजीक  शणार्थी शिविर खडागरी बस्दैअाएका म्यानमारका रेहींग्या मुसलमानहरूकाे शणार्थी शिविरमा  गत साझ सुरक्षा अधिकारीहरूले खानतलासी  तथा साेधपुछ गरेकाे छ । महानगरीय प्रहरी वृत बैद्ध...

मुक्तिनाथ गुरुयोजना कार्यान्वयनमा ल्याइने

मुस्ताङ १४भदाै०७५/प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुक्तिनाथको विकासका लागि तयार पारिएको गुरुयोजना कार्यान्वयन हुने भएको छ । बाह्गुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा ५३७ रोपनी क्षेत्रफलमा फैलिएको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको विकासका लागि उक्त गुरुयोजना...