ॐ भूर्भुव स्वः। तत् सवितुर्वरेण्यं। भर्गो देवस्य धीमहि। धियो यो नः प्रचोदयात् ॥[१] भावार्थ
ॐ लाई प्रणव भनिएको छ। प्रणव भनेको साराको सारा मन्त्रको पनि सारतत्व हो। त्यसैले ॐ आफैँमा पनि पूर्ण मन्त्र हो। यसले निराकार तत्त्व -परमेश्वर परमात्माको) प्रति लक्ष्यित गराउँछ र उनको...