सभामुखसहित सांसदको तलब तोकियो
काठमाण्डाै१८भदाै०७५/ प्रदेश ३ का सभामुखलाई मासिक तलब ५३ हजार तथा उपभसभामुख र विपक्षी दलका नेतालाई ५० हजार रुपैयाँ तलब तोकिएको छ । आईतवार बसेको प्रदेशसभा बैठकमा सत्तापक्षको मुख्य सचेतक, समितिका...
Nepali online news portal site
Nepali online news portal site