मिष्टर काठमाण्डौ शारीरिक सुगठन भोली देखि

काठमाण्डाै२१भदाै०७५/काठमाण्डौ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा तेश्रो जिल्लाब्यापी मिष्टर काठमाण्डौ शारीरिक सुगठन, महिला फिटनेस् तथा द्वितीय जुनियर मि.काठमाण्डौ शारीरिक सुगठन प्रतियोगिता २०७५ भाद्र २२ र २३ गते हुने...

नेकपा अध्यक्ष प्रचण्ड अाज भारत जाँदै

काठमाडाैं२१भदाै०७५/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भ्रमणका शिलशिलामा बिहीबार भारत जादैछन् । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि पहिलो भ्रमणका रूपमा भारत...

आजको राशिफल २०७५ भाद्र २१ गते बिहीबार

वि.सं. २०७५ भाद्र २१ गते बिहीबार तदनुसार ई. सं. २०१८ सेप्टेम्बर ०६ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (गुँलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

आयोजक ज्ञानोदयको बिजयी सुरुवात

काठमाण्डाै२०भदाै०७५/  आयोजक ज्ञानोदय बाल बाटिका स्कुल रजत जयन्ती ज्ञान कार्निभल २०१८ मा ब्वाईज बास्केटबलमा बिजयी सुरुवात गर्न सफल भएको छ । ज्ञानोदयले श्रीदिवा स्कुललाई ३७ – २५ अंकले पराजित गर्दै...

एकीकृत सम्पत्ति कर खारेज गर्न माग गर्दै नगरपालिकालाई ज्ञापन पत्र

भक्तपुर, २० भदौ०७५/ नेपाली काँग्रेस भक्तपुरले आज एकीकृत सम्पत्ति कर खारेज गर्न माग गर्दै सूर्यविनायक नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । नगरपालिकाले एकीकृत सम्पत्ति कर लगाएको र अन्य विषयगत कर...

भदौ २८ देखि कालिका पावर कम्पनीको आईपीओ निष्कासन

काठमाडौं२०, भदौ ०७५/ ६ हजार किलोवाट विद्युत् उत्पादन क्षमताको कालिका पावर कम्पनी लिमिटेडले १२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गरेको छ ।यो कम्पनीले एक सय रुपैयाँ अंकित शेयरमा २४...

आजको राशिफल २०७५ भाद्र २० गते बुधबार

क तदनुसार ई. सं. २०१८ सेप्टेम्बर ०५ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (गुँलागा), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:४४ बजे र...

फुटबलमा पनी नेपाल पराजीत, पाकिस्तानसँग २–१ गोलले हार्याे

काठमाडौं, १९ भदौ०७५ / उपाधि जित्ने लक्ष्य सहित साफ च्याम्पियनसिप खेल्न बंगलादेश पुगेको नेपाली टोली पहिलो खेलमै पराजित भएको छ । नेपाली खेलाडीहरु सम्हालिन नसक्दा पाकिस्तानसँग २–१ गोलले पराजित हुनुपरेको...

सुजन र सुनिलको जोडी बिजयी

 काठमाण्डाै१९भदाै०७५/ ललितपुर जिल्ला खेलकुद बिकास समितिका सुजन खतिवडा तथा सुनिल योञ्जनको जोडी राष्ट्रिय खेलकुद परिषदको ५५ औं बार्षिकोत्सव खेलकुद दिवशको अवसरमा आयोजित ब्याडमिन्टन पुरुष युगलको उपाधी जित्न सफल भएका छन्...

दोश्रो टाेखा-बुढानिलकण्ठ पदयात्रा सम्पन्न

काठमाण्डाै१९भदाै०७५/टोखा नगरपालिकाको केव बाट शुरुवात गरिएको बूढानिलकण्ठ टोखा नगरपालिका पद यात्रा २०७५को दोश्रो संस्करण टोखा नगरपालिकाको सपनातिर्थ, बज्रयोगिनी , चण्डेस्वोरि, भसनथलि,टुसाल्, इस्कोन ,बसहा महादेव हुँदै खप्तड समाधी स्थलमा आई सम्पन्न...