अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी खुल्यो
चितवन२७भदाै०७५/अविरल बर्षापछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।चितवनको इच्छाकामना ६ स्थित चार किलो भन्ने स्थानमा मंगलबार साँझ खसेको पहिरो रातीदेखि एकतर्फी खुला संचालनमा आएको थियो । आज बिहान...