प्रभु इन्सुरेन्सको लिलामी सेयरमा न्यूनतम ४५१ र १७० रुपैयाँ कबोल गर्नेले पाए

काठमाडौं २९भदाै०७५/ बोलपत्र बिक्री प्रबन्धक प्रभू क्यापिटलमा प्रभु इन्सुरेन्सको १ लाख ३७ हजार २६.६३ कित्ता सेयर लिलामीको बोलपत्र शुक्रबार खेलिएको छ । यसमध्ये सर्वसाधारण समूहको १ लाख २१ हजार १५४.८७...

काठमाडौं – महिला प्रिमियर लिग फुटसल प्रतियोगिता शनिबारदेखि शुरू हुने

काठमाण्डाै२९भदाै०७५/ दुई महिनासम्म चल्ने उक्त प्रतियोगितामा आठ टोलीको सहभागिता रहने लिगका संयोजक निष्ठा थापा श्रेष्ठले जानकारी दिए । आगामी कात्तिक १७ गतेसम्म हरेक शनिबार प्रतियोगिताका खेल मण्डिकाटारस्थित ‘एक्सेल रिक्रिएशन फुटसल...

धरानमा भेटघाट क्याफे एण्ड बेकरी संचालन

मिलन चाम्लिङ,धरान२९भदाै०७५/धरान ७ स्थित शान्तिपथमा भेटघाट क्याफे एण्ड बेकरी संचालनमा आएको छ ।उद्योग बाणिज्य संघ सुनसरी धरानका प्रथम उपाध्यक्ष बिजय श्रेष्ठले क्याफेको उद्यघाटन गर्दै यसरी नयाँ सोचका साथ युवाहरुले उद्यमि...

अनमोलकी आमा सुस्मिताले गरिन् अष्ट्रेलियन नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट

काठमाडौँ२९भदाै०७५/ सुस्मिता बम्जन केसी नेपाली कलाकारिता क्षेत्रमा परिचित नाम हो । उनी सदाबहार नायक भुवन केसीको पूर्वपत्नि र अनमोल केसीको आमा हुन । सन् २००१ मा अभिनेता भुवन केसीसँग डिभोर्स...

अाज ऋषिपञ्चमी : ‘रजस्वाला’ दाेष मेटाउन ‘सप्तऋषि’काे पूजा गर्ने चलन कसरी चल्याे ?

काठमाडाैँ२९भदाै०७५/ भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई...

आजको राशिफल २०७५ भाद्र २९ गते शुक्रबार

वि.सं. २०७५ भाद्र २९ गते शुक्रबार तदनुसार ई. सं. २०१८ सेप्टेम्बर १४ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (ञलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

बेरोजगारले  कम्तीमा  २२ हजार वार्षिक भत्ता प्राप्त गर्ने विधेयक पारित हुने चरणमा

काठमाण्डाै२८भदाै०७५/ सरकारले रोजगारीको हक सुनिश्चित गर्न ल्याएको विधेयकमा बेरोजगारलाई जीवन निर्वाह भत्ता दिने प्रस्ताव छ।विधेयक समितिबाट पास भएर संसदमा पुगिसकेको छ। असोज २ गतेभित्रै यसले कानूनी हैसियत समेत प्राप्त गर्दैछ।विधेयक...

कालिका पावर कम्पनीको १२ लाख कित्ता आईपिओ खुल्यो, कति गर्ने आवेदन?

काठमण्डाै२८भदाै०७५/कालिका पावर कम्पनी(KPCL) को १२ करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) मा आवेदन खुलेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १२ लाख कित्ता आईपिओ निष्काशन गरेको हो। जसमा...

आजको राशिफल२०७५ भाद्र २८ गते बिहीबार

वि.सं. २०७५ भाद्र २८ गते बिहीबार तदनुसार ई. सं. २०१८ सेप्टेम्बर १३ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. :– ११३८, (ञलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

तीजमा कपनकाे सिध्देश्वर माहादेव मन्दिरमा महिलाहरूकाे घुइचाे (फोटो फिचर)

समाजकाे अावाज२७ भदौ, कपन ,काठमाडौं / नेपाली महिलाहरुले भगवान शिवको आराधना गर्दै उल्लासपूर्वक मनाउने पर्व तीजका दिन बुढानीलकष्ठ ,नगरपालीका वडानं १० मा रहेकाे शिद्धेश्वर माहादेव मन्दिरमा अाज महिला दिदी बहिनीहरूले...