भगवान विष्णुका कुन कुन अवतार कहाँ र कहिले जन्मे ?
हामीले भगवानका अवतारहरूकाे चर्चा गर्ने हाे भने मूलतः भगवान विष्णुका अवतारहरू नै पुराणहरूमा अत्यधिक मात्रामा वर्णन भएकाे पाउँछाैँ। विभिन्न पुराणहरूमा विष्णु भगवानका २४ अवतारहरूकाे उल्लेख गरिएकाे पाइन्छ। चौबीस अवतारहरूकाे परिचय:-...