अनुमतिको पर्खाइमा ७ करोड ३९ लाख कित्ता सेयर, चार करोड कित्ता आइपिओ, साढे तीन करोड कित्ता हकप्रद
काठमाडौं०४, असोज ०७५/ नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ७ करोड ३९ लाख ७२ हजार ४ सय ४० दशमलव ८१ कित्ता सेयर निष्कासन अनुमतिको पर्खाइमा रहेको छ । सोमध्ये ३ करोड ९४...