पार्टीको कार्यकर्ता मात्रै हाेईन देशको जिम्मेवार नागरिक बन्नुस्ःबासुदेव सेढाइ
एउटा स्वतन्त्र ,जिम्मेवार ,देशभक्त नागरिक लाई देशको अत्यन्तै मायाँ हुन्छ । मुलुकमा हुने हरेक गतिविधि लाई सूक्ष्म रुपमा अनुसन्धान गर्दै मुलुक र नागरिकको हित बिपरित हुने हरेक क्रियाकलापकाे बिरुद्ध अावाज...