संविधान संशोधनको प्रस्ताव ल्याउन माग
काठमाडौँ, ११ असोज ०७५/ राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाएकाछन । प्रतिनिधिसभाको वर्षे अधिवेशनको बैठकमा...