राष्ट्रपतिबाट कुमारीको दर्शन, यस वर्षको इन्द्रजात्रा समापन

काठमाडौँ, १२ असोज०७५/  राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अन्तिम दिन आज वसन्तपुर गई श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गर्नाका साथै प्रसाद ग्रहण गर्नुभएको छ । सो अवसरमा राष्ट्रपतिले कुमारीलाई वस्त्र, आभूषण...

सर्वाधिक पुरस्कार राशिको महिला भलिबल शनिबारदेखि हुने

काठमाडौँ, १२ असोज ०७५/नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउण्डेसनको आयोजनामा हुने सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ । भलिबल सङ्घले आज पत्रकार सम्मेलन गरी शनिबार...

धर्मश्री प्रतियोगिता अशोज १९ र २० गते हुने

काठमाण्डाै१२असाेज०७५/नेपालकै पहिलो शारिरीक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा हुंदै आएको सर्वाधिक राष्ट्रिय तथा अन्तराष्ट्रि शारीरिक सुगठनमा क्षेत्रमा सम्मानित प्रतियोगिता ‘धर्मश्री’ अशोज १९ र २० गते आयोजना हुने भएको छ...

चौधरीको शव फेला, अझै तीन बेपत्ता

बाँके, १२ असोज ०७५/एक महीना दिनअघि भारतको बहराईचको बैरिखल्ला जङ्गलमा चार नेपाली हराएकामध्ये हाङ्ले भन्ने इन्दबहादुर चौधरीको मृत अवस्थामा शव फेलापरेको छ । तीनजना अझै नभेटिएपछि पीडित परिवारले खोज अनुसन्धान...

बिपि रजिस्ट्रारका आर्थिक अधिकार खोसियो

मिलन चाम्लिङ, धरान१२असाेज०७५/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आर्थिक कारोबार नभएको व्यक्तिको नाममा चेक काटिएको विवाद चर्किदै गएको छ । रजिष्ट्रार तुलबहादुर श्रेष्ठले आफ्नो अधिकारको दुरुपयोग गरेको भन्दै उपकुलपति...

चेस ओलम्पियाडमा नेपालले बोलिभियालाई हरायोे

काठमाण्डाै १२ असाेज०७५/ जर्जियामा जारी ४३ औं चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले चौथो चरणको खेलमा बिहिबार बोलिभियालाई २.५–१.५ ले हराएको छ । चौथो चरणमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले बोलिभियाका लुइस...

ए डिभिजन लिगको तयारी पूरा : एन्फा

काठमाडौं १२असाेज०७५/आउँदो शनिबारबाट हुने पल्सर सहिद स्मारक ए डिभिजन लिगको सबै तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार सातदोबाटोस्थित मुख्यालयमा पत्रकार सम्मेलनमार्फत गर्दै झन्डै पाँच वर्षपछि...

आजको राशिफल २०७५ आश्विन १२ गते शुक्रबार

वि.सं. २०७५ आश्विन १२ गते शुक्रबार तदनुसार ई. सं. २०१८ सेप्टेम्बर २८ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (ञलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

संविधान संशोधनको प्रस्ताव ल्याउन माग

काठमाडौँ, ११ असोज ०७५/ राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद राजेन्द्र महतोले सरकारले बलात्कार, हत्या एवं हिंसामा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाएकाछन । प्रतिनिधिसभाको वर्षे अधिवेशनको बैठकमा...

घिर्लिङ चल्ने ठाउँबाट जिप फ्लाइङ

मिलन चाम्लिङ,धरान११असाेज०७५/ धरान  साहसिक खेल पर्यटनमा अग्रणी रहेको प्रदेश १ को सुन्दर शहर धरानमा अर्को नयाँ साहसिक पर्यटन पनि थपिदैछ, त्यो हो जिप फ्ल्याइङ । अर्थात, उच्च ठाउँबाट तारमा डोरीको...