याेगकाे संक्षिप्त इतिहास

योगकाे उपदेश सर्वप्रथम हिरण्यगर्भ ब्रह्माले सनकादिकहरूलार्इ, पश्चात् विवस्वान (सूर्य) लार्इ दिइयाे। पछि गएर याे दुर्इ शाखाहरूमा विभक्त भयाे। एक ब्रह्मयोग र अर्काे कर्मयोग। ब्रह्मयोगकाे परम्परा सनक, सनन्दन, सनातन, कपिल, आसुर‍ि,...

आजको राशिफल२०७५ आश्विन १४ गते आइतबार

वि.सं. २०७५ आश्विन १४ गते आइतबार तदनुसार ई. सं. २०१८ सेप्टेम्बर ३० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (ञलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

पाकिस्तानमा हिन्दू धर्म : सिन्धु घाँटी र मोहन जोडादो कसरी जोडिन्छ हिन्दूसँग ?

[caption id="attachment_33752" align="aligncenter" width="997"] तस्विर : मोहन जोडादो / एपिएफ[/caption] हिन्दू शब्द पाकिस्तानको सिन्धु (इण्डस) नदीको नाम परिवर्तन हुँदै बनेको शब्द हो । यो शब्द इण्डस नदीको पूवी किनारको जमिन...

सिन्धु घाटीकाे सभ्यता कसरी विनाश भयाे ? किन यसलार्इ संसारकै रहस्यमय सभ्यता मानिन्छ ?|

[caption id="attachment_33752" align="aligncenter" width="969"] तस्विर : मोहन जोडादो / एपिएफ[/caption]  अनिरुद्ध जोशी ‘शतायु’,हामीले धेरै पहिलेदेखि नै सुन्दै अाएकाे सिन्धु उपत्यका वा सिन्धु घाटीकाे सभ्यताका बारेमा अाज हामी विस्तृत रूपमा प्रकाश...

उपनिषदका महत्वपूर्ण पाँच वचन कुन कुन हुन् ?

हिन्दुहरूकाे प्रमुख धर्मग्रन्थ हाे वेद। वेदका चार भाग छन्- ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद। यी चारै वेदकाे अन्तिम भाग वा तत्वज्ञानलार्इ वेदान्त  वा उपनिषद भनिन्छ। उपनिषदहरूकाे संख्या लगभग १००० बताइएकाे...

यू–१९ एशिया कप क्रिकेटःनेपाल भारतसँग १७१ रनले पराजित

काठमाडाैँ, १३ असोज ०७५/ एशिया कप क्रिकेटको पहिलो खेलमा नेपालको यू–१९ क्रिकेट टोली पराजित भएको छ । नेपाल भारतसँग १७१ रनले हारेको हो । बङ्गलादेशमा आजदेखि शुरु भएको समूह चरणको...

शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबलः आर्मी र एनआटी २–२ गोलकोबराबरी

काठमाडौँ, १३ असोज०७५/ शहीद स्मारक ‘ए’ डिभिजन लिगको आजको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् । सातदोबाटोस्थित अखिल नेपाल फूटबल सङ्घ (एन्फा) मैदानमा आर्मी...

यी सपनाबाट थाहा पाउनुस् तपाईंको जीवनसाथी कस्तो हुनेछ ?

काठमाडौं१३असाेज०७५ / हरेक युवक युवतीले बिहेको सपना देखेको हुन्छ । बिहेले सबैलाई उत्साहित बनाउँछ । जीवनसाथी कस्तो होला भन्ने जिज्ञासा सबैमा हुनछ । अनि कतिपयलाई त बिहेसम्बन्धी सपना पनि आउँछ...

उदयपुरमा मानव कंकाल र शवहरु भेटियो

उदयपुर१३असाेज०७५/  उदयपुरको विभिन्न स्थानमा एक मानव कंकाल भेटिएको छ ।प्राप्त जानकारी अनुसार शुक्रबार मात्र दुईजना व्यक्ति मृत अवस्थामा भेटिएका छनु भने एक जनाको माटोले पुरिएर ज्यान गएको छ । उदयपुर...

ए डिभिजन लिग शुरु

काठमाडौँ, १३ असोज०७५/ चार वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरु हुँदैछ ।घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि चार वर्षदेखि स्थगित हुँदै आएको ए डिभिजन लिग आजदेखि शुरु...