दुग्ध व्यवसायी इन्द्रबहादुर बस्नेत काे “हिँडेको गोरेटो”नामक पुस्तक लोकार्पण
प्रतिभा भट्टरार्इ ,काठमाण्डाै१५असाेज०७५/ आधुनिक डेरी प्रोडक्ट बालाजुका सञ्चालक इन्द्रबहादुर बस्नेतले आफ्नो व्यवसाय सञ्चालनका अनुभव हरू संगालेर लेखिएको पुस्तक "हिँडेको गोरेटो" नामक पुस्तककाे आइतबार घोस्ट राईटिङ नेपाल (लेखन कुञ्ज) को आयोजनामा...