दुग्ध व्यवसायी इन्द्रबहादुर बस्नेत काे   “हिँडेको गोरेटो”नामक पुस्तक लोकार्पण

  प्रतिभा भट्टरार्इ ,काठमाण्डाै१५असाेज०७५/ आधुनिक डेरी प्रोडक्ट बालाजुका सञ्चालक इन्द्रबहादुर बस्नेतले आफ्नो व्यवसाय सञ्चालनका अनुभव हरू संगालेर लेखिएको पुस्तक "हिँडेको गोरेटो" नामक पुस्तककाे आइतबार घोस्ट राईटिङ नेपाल (लेखन कुञ्ज) को आयोजनामा...

आजको राशिफल २०७५ आश्विन १५ गते सोमबार

वि.सं. २०७५ आश्विन १५ गते सोमबार तदनुसार ई. सं. २०१८ अक्टोबर ०१ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (ञलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

अग्नी पुराणमा के कस्ता विधिहरु समेटिएका छन।

अग्निपुराण पुराण साहित्यमा आफ्नो व्यापक दृष्टि तथा विशाल ज्ञान भण्डारका कारण विशिष्ट स्थान रख्दछ। विषयको विविधता एवं लोकोपयोगिताको दृष्टि बाट यस पुराणको विशेष महत्त्व छ। यसमा परा(अपरा विद्याहरूको वर्णन, महाभारतका...

हिन्दु धर्म र ‘१०८’ अङ्ककाे सम्बन्ध

जप माला कहिल्यै रुद्राक्ष मालामा भएका रुद्राक्षदाना गन्नुभएको छ ? विवाहमा स्वयंवर गर्दा दुलहादुलहीले लगाउने मालामा भएका फूलका थुङ्गा गन्नुभएको छ? गन्नुभएको छ भने थाहा हुनपर्ने कि त्यहाँ १०८ वटा...

चलचित्र फाइभ इडियट्स असोज २२ च्यारिटी शो हुने

मिलन चाम्लिङ,१४असाेज०७५/ चलचित्र फाइभ इडियट्स धरानको गणेश टाकिज  सिनेमा भवनमा  असोज २२ गते  च्यारिटी सो हुने भएको छ । धरानमा एक कार्यक्रम बिच चलचित्रको टेलर सार्बजनिक गर्दै जानकारी दिएको छन...

बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने राष्ट्रिय फुटबल टोली बङ्गलादेशतर्फ

काठमाडौँ१४, असोज ०७५/ बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष...

सम्पत्ति विवरण पेश नगर्ने ११८ राजनीतिक दललाई सात दिनको अल्टिमेटम

काठमाडाैं१४असाेज०७५/ राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक नगरेपछि निर्वाचन आयोगले स्पष्टीकरण दिन सात दिनको समयसीमा दिएको छ। निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले सम्पत्ति विवरण सार्वजनिक नगर्ने राजनीतिक...

याेगकाे संक्षिप्त इतिहास

योगकाे उपदेश सर्वप्रथम हिरण्यगर्भ ब्रह्माले सनकादिकहरूलार्इ, पश्चात् विवस्वान (सूर्य) लार्इ दिइयाे। पछि गएर याे दुर्इ शाखाहरूमा विभक्त भयाे। एक ब्रह्मयोग र अर्काे कर्मयोग। ब्रह्मयोगकाे परम्परा सनक, सनन्दन, सनातन, कपिल, आसुर‍ि,...

आजको राशिफल२०७५ आश्विन १४ गते आइतबार

वि.सं. २०७५ आश्विन १४ गते आइतबार तदनुसार ई. सं. २०१८ सेप्टेम्बर ३० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (ञलागा), काठमाण्डौ, नेपालमा सूर्योदय...

पाकिस्तानमा हिन्दू धर्म : सिन्धु घाँटी र मोहन जोडादो कसरी जोडिन्छ हिन्दूसँग ?

[caption id="attachment_33752" align="aligncenter" width="997"] तस्विर : मोहन जोडादो / एपिएफ[/caption] हिन्दू शब्द पाकिस्तानको सिन्धु (इण्डस) नदीको नाम परिवर्तन हुँदै बनेको शब्द हो । यो शब्द इण्डस नदीको पूवी किनारको जमिन...