पृथ्बी राजमार्गकाे जामले एम्बुलेन्सभित्रै बिरामीकाे मृत्यु
धादिङ१८असाेज०७५/ पृथ्बी राजमार्गमा मंगलबार रातिदेखीकाे जाममा फसेकाे एम्बुलेन्सभित्रै एकजना बिरामीकाे मृत्यु भएकाे छ ।चितवनकाे भरतपुर अस्पतालबाट उपचारकालागी काठमाण्डाै लैजादै गरेकी चितवन साैराहकी ५५ बर्षीय रजनी चाैधरीकाे बुधबार बिहान ज्यान गएकाे...