साफ यू–१८ महिला फुटबलमा अाज नेपाल–भारत भिड्दै

काठमाडौँ, १९ असोज ०७५/ भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो भूटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ...

वडाध्यक्षद्वारा अाफ्नै नगरप्रमुखको कार्यकक्षमा ताेडफाेड

कैलाली१९असाेज०७५/  घोडाघोडी नगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा तोडफोड भएकाे छ । रकम भुक्तानीको विषयलाई लिएर साेही नगरपालिकाका वडा नं. ८ का अध्यक्ष भिम बोगटीले नगरप्रमुख ममताप्रसाद चौधरीको कार्यकक्षमा तोडफोड गरेका हुन्...

पत्रकारलाई पनि बसमा आरक्षित सिट

काठमाडौँ, १९ असोज ०७५/ नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको...

नेपाल बायु सेवा निगमले ताप्लेजुङ काठमाडाैँ उडान शुरु गर्ने

काठमाण्डाै,१९ असोज ०७५/ लामो समयदेखि उडान गर्न नसकेको नेपाल बायु सेवा निगमले काठमाडौँ ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले...

किष्ट बैंकका पूर्व-प्रबन्ध सञ्चालक कमल ज्ञवाली  भारतबाट पक्राउ

काठमाण्डाै१९असाेज०७५/तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाले भारतमा लुकेर बसेका उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको हो। नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा अदालतले...

भीमदत्त नगरपालिकामा मापदण्ड पूरा नभएका भवनको भटाभट नक्सा पास

कञ्चनपुर, १९ असोज ०७५/ भीमदत्त नगरपालिकामा राष्ट्रिय भवन निर्माण संहिता लागू हुनुपूर्व निर्माण गरिएका भवनको नक्सापास गर्न शुरु गरिएको छ । उक्त नगरपालिकाको तेस्रो नगरसभाले उक्त निर्णय गरेको थियो । ...

आईजीपी फेर्न नेकपाभित्र गोप्य छलफल

काठमाडौं१९असाेज०७५/  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हटाउन प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले गोप्य छलफल अघि बढाएको समाचार आजको कारोबारको दोस्रो पृष्ठमा छापिएको छ । आन्तरिक प्रशासन चुस्त राख्न...

अाजकाे राशिफल २०७५ आश्विन १९

अाज वि.सं. २०७५ आश्विन १९ गते शुक्रबार तदनुसार ई. सं. २०१८ अक्टोबर ०५ तारिख, अाजको चाडपर्व र उत्सव : सोह्र श्राद्धअन्तर्गत एकादशी श्राद्ध, इन्दिरा एकादशी व्रत आश्विन कृष्णपक्षको एकादशी तिथि,...

पुलिसका तारा देवी र सन्देश स्ट्रङ्गेष्ट खेलाडी घोषित

काठमाण्डाै१८असाेज०७५/  नेपाल प्रहरीकी तारा देवी पुन र सन्देश गुरुङ्ग दोश्रो नेपाल स्ट्रङ्गेष्ट २०१८ भारोत्तोलन प्रतियोगितामा स्ट्रङ्गेष्ट खेलाडी हुन सफल भएका छन् । ताराले ७५ केजी तौल माथीको प्रतिस्पर्धामा १६६ केजी...

मन् दुखाउने त्याे अपरिचित-प्रतिभा भट्टरार्इ

[caption id="attachment_33938" align="alignleft" width="378"] प्रतिभा भट्टरार्इ[/caption] मेरी छोरीलाई,आज भोली नमज्जा लाग्छ रे "मामू घरमै बस्नुहुन्छ", भन्नुपर्दा अनि निक्कै गर्व लाग्थ्यो रे स्कूल अनि कलेज का प्रोजेक्ट वर्क हरुमा excellent पाउँदा...