छुवाछुत जहा पनी हुन्छ सकारात्मक र नकारात्मक छुवाछुतःहिन्दुजागरण अभियान नेपालका अध्यक्ष रामकृष्ण उपाध्याय
संन्सारमा कुनै ब्यक्ती तथा समुदाय धर्म निरपेक्ष हुनै सक्दैन धर्म भनेकाे रेस्पाेन्सबिलीटी हाे,डीउटीकाे एउटा पराकाष्ट हाे दार्इत्व देखी निरपेक्ष रहेपछी मान्छे मान्छे पनी रहदैन । ढुङ्गाकाे अाफ्नाे धर्म हुन्छ माटाेकाे...