प्रा शर्मालाई ‘घटराज पुरस्कार’

काठमाडौँ, २३ असोज०७५/ नेपाली भाषा, आख्यान, समालोचना, निबन्ध र नाटक लेखनका क्षेत्रमा विशिष्ट योगदान गरी देशदेशान्तरमा नेपाली साहित्यको प्रतिष्ठा बढाएवापत प्रा मोहनराज शर्मालाई ‘घटराज पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ...

बिश्व च्याम्पियनसिपमा जाने सोतोकान खेलाडीलाई बिदाई

काठमाण्डाै२३असाेज०७५/  गणतन्त्र माल्दोभा राज्यको चिसिनाउ सहमा आयोजना हुने २६ औं गिनसिन फुनाकाशी बिश्व सोतोकान (एसकेडियुएन) च्याम्पियनसिप तथा ११ औं कोहाई बिश्व च्याम्पियनसिपमा सहभागी हुन जाने ७ सदस्यीय नेपाली सोतोकान टोलीलाई...

एशिया कप छनोटः नेपालबाट भुटान पराजित

काठमाडौँ, २३ असोज०७५/ मलेसियामा जारी आइसिसी विश्व टी ट्वान्टी एशिया छनोट समूह ‘बी’अन्तर्गतको खेलमा नेपाल आज भुटानलाई पराजित गर्दै विजयी भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल मैदानमा भएको खेलमा...

आँखुखोला जलविद्युतको आईपीओ आजबाट

काठमाडौं२३, असोज०७५/ आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ आजबाट बिक्री खुला भएको छ । यो जलविद्युत् कम्पनीले आजदेखि बिक्री सुरु गरेको आईपीओ बिक्री छिटोमा यही असोज २६ गतेसम्म र ढिलोमा कात्तिक ६...

दशैँका लागि मुस्ताङ बाट सोह्र हजार भेडाच्याङ्ग्रा निकासी

मुस्ताङ, २३ असोज ०७५/ दशैँका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडाैँ लगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन्...

यसवर्षको दशैँमा कैदीको कैद मिनाह नहुने

काठमाडौं२३असाेज०७५/ यसवर्षको दशैँमा कैदीवन्दीहरुले कैद मिनाह नहुने भएको छ । नयाँ मुलुकी संहिता अनुसारको कैद मिनाहसम्वन्धी कार्यबिधी नबनेकाले उनीहरूले कैद मिनाह नपाउने कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णबहादुर कटुवालले नेपाल समाचारपत्रलाई...

काठमाडौं उपत्यकामा ५ सय चोर सक्रिय,चोरी कार्यमा १६ बर्ष मुनिका किशोर किशोरीको संख्या बढ्दै

काठमाडौं २३असाेज०७५/ प्रहरीका अनुसार काठमाडौं उपत्यकामा करिब ५ सय जना चोर सक्रिय छन् । महानगरीय अपराध महाशाखाका अनुसार, उपत्यकामा श्रृङ्खलावद्ध चोरी, डकैती, लुटपाटलगायतका अपराधमा संलग्न ४ सय ८० भन्दा बढी...

३२१ रोपनी जग्गामा बन्ने भाे अत्याधुनिक राष्ट्रपति भवन

काठमाडौं३२असाेज०७५/राष्ट्रपति कार्यालय नयाँ भवन निर्माणका लागि डिजाइन तथा लागत इस्टिमेटको काम अन्तिम चरणमा पुगेको छ।हाल राष्ट्रिपति कार्यालय रहेको शीतल निवासको जग्गा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जग्गामा नयाँ र...

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित अाज भारत भ्रमणमा जाँदै

काठमाडौं२३असाेज०७५/ थाइल्यान्ड हुँदै श्रीलंका भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र परिवार भारतको धार्मिक भ्रमणमा सहभागी हुन भारतको महाराष्ट्र मुम्बई जाने कार्यक्रम तय भएको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार...

आफुलाई कसैले नटेरेको प्रधानमन्त्रीको गुनासो, असहयोगकै कारण निर्मलाको हत्यारा पत्ता नलागेको तर्क

काठमाडौं२३असाेज०७५/  प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई कसैले नटेरेको बताएका छन् । सोमबार बालुवाटारमा राजपाका नेताहरूसँग बसेको बैठकमा ओलीले कसैले पनि नटेरेको भन्दै दुखेसो पोखेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार...