टीकाको साइत कात्तिक २ गते बिहान ९ः५१ मा
काठमाण्डाै२४असाेज०७५/ आज विधिपूर्वक घर घरमा आवाहन गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक २ गते शुक्रबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फुल प्रसाद ग्रहण गरिन्छ...