नेपाल १० विकेटले विजयी

काठमाडौँ, २४ असोज०७५/ आइसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ मा नेपालले लगातार पाँचौँ जित निकालेको छ ।आज मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल क्रिकेट मैदानमा भएको खेलमा चीनलाई १० विकेटले...

पाथीभरा मन्दिरमा दर्शनार्थी

ताप्लेजुङको पाथीभरा मन्दिरमा पूजाआजा गर्दै दर्शनार्थी । मन्दिरमा वर्षेनी लाखौ दर्शनार्थीको भीड लाग्ने गर्दछ । तस्वीरःसन्तोष पुर्कुटी, ताप्लेजुङ

साफ यू–१८ फुटबल च्याम्पियनसिपमा उपविजेता बन्न सफल टोलीलाई जनही पचास हजार दिने

काठमाडौँ, २४ असोज०७५/ अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भूटानमा भएको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा उपविजेता बन्न सफल भएको नेपाली महिला टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने घोषणा...

बिपीको समाजवादलाई विस्तार गर्नुपर्छः महामन्त्री डा कोईराला

स्याङजा, २४ असोज ०७५/ नेपाली काङ्गे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले बिपीको समाजवादलाई विस्तार गर्नुपर्ने बताउनुभएको छ ।स्याङजाको चापाकोटमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, मुलुकको विकास र समृद्धिका लागि बिपीको समाजवादलाई...

फेसबुकका नयाँ फिचर सार्वजनिक हुँदै, आफ्नै डिभाइसबाट विशेष भिडियो कल गर्न सकिने

काठमाण्डाै२४असाेज०७५/ फेसबुकले स्क्रिन र विशेष क्यामरासहितको आफ्नै नयाँ स्पिकर सार्वजनिक गर्ने भएको छ । विशेषगरी भिडियोकल सहज बनाउने लक्ष्यसाथ फेसबुकले यो नयाँ ग्याजेट ल्याउने भएको हो जसमा टचस्क्रिन डिस्प्लेका साथै...

आजको राशिफल २०७५ आश्विन २४ गते बुधबार

वि.सं. २०७५ आश्विन २४ गते बुधबार तदनुसार ई. सं. २०१८ अक्टोबर १० तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

नेपाललार्इ हिन्दु राष्ट्र हैन हिन्दु अधीराज्य भनीनु पर्छःदिर्घराज प्रसार्इ- हेराै भीडीयाे

१)पृथ्वीनारायन शाहले साना साना  बाइसे  र चाैबीसे हिन्दु राज्यहरूलाइ एकीकरण गरी बनाएकाे याे सिङ्गाे नेपाल लाइ हिन्दु  राष्ट्र हैन हिन्दु अधीराज्य भनीनु पर्छ। २)सनातन  हिन्दु धर्म भनेकाे मानब धर्म हाे...

मन्त्री पुनद्वारा विद्युत् वितरण शुभारम्भ

नेपालगञ्ज, २४ असोज ०७५/ करीब दुई दशकको कठोर सङ्घर्ष र प्रयासपछि बाँके राप्तीसोनारी गाउँपालिका कुसुम क्षेत्रका बासिन्दाको बिजुली बत्ती बाल्ने सपना आज पूरा भएको छ । केन्द्रीय प्रसारण लाइनको कुसुमस्थित...

टीकाको साइत कात्तिक २ गते बिहान ९ः५१ मा

काठमाण्डाै२४असाेज०७५/  आज विधिपूर्वक घर घरमा आवाहन गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक २ गते शुक्रबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फुल प्रसाद ग्रहण गरिन्छ...

नेपालीको महान् पर्व बडादशैँ अाज देखि शुरू

काठमाडौँ, २४ असोज०७५/ प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।...