मेला लगाउन उपमहानगरद्वारा दुई वटा संस्थालाई स्वीकृती, काङ्ग्रेले आपति जनायो
मिलन चाम्लिङ ,धरान २५असाेज०७५/ विगतमा धरानमा मेलालगाएर जुवाजन्य तमासा खेलाएर बिबादास्पद भएको धरानमा फेरी उपमहानगरपालिकाले रमाइलो मेला लगाउन अनुमति दिएको छ । धरान उपमहानगरपालिकाको बिहिबार बिहान सम्पन्न कार्यपालिका बैठकले धरान...