श्रष्टा सम्मान समारोह सम्पन्न
प्रतिभा भट्टरार्इ, काठमाण्डाै२७असाेज०७५/ अल्झेको साहित्य परिवारको आयोजनामा विजया दशमीको शुभकामना आदानप्रदान तथा सर्जक भेटघाट साथै दुइ श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । प्रमूख अतिथि पोष्टराज चापागाईं तथा विशिष्ट अतिथि...