माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै
काठमाडौँ, २९ असोज०७५/ राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेका माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर (आइपिओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ । आयोजनाले आज एक सूचनामार्फत रु...