माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै

काठमाडौँ, २९ असोज०७५/ राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेका माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर (आइपिओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ । आयोजनाले आज एक सूचनामार्फत रु...

नेपालका राजाहरुले लगाउने  श्रीपेच सर्वसाधारणका लागी अवलोकन गर्न खुला

काठमाडौँ, २९ असोज०७५/नेपालमा गणतन्त्र स्थापनापछि सङ्ग्रहालयका रुपमा परिणत भएको नारायणहिटी राजदरबारमा रहेको नेपालका राजाहरुले लगाउने श्रीपेच आज सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ । नारायणहिटी दरबारमा रहेका श्रीपेच, राजदण्ड...

रोल्पामा बलात्कृत बालिकाको उपचारका लागि आर्थिक सहयोग

रोल्पा, २९ असोज०७५/ आफन्तबाट बलात्कृत  एक बालिकाको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । केही महीनाअघि बलात्कारमा परेकी बालिकाको अर्थिक अभावका कारण उपचार हुन नसकेपछि विदेशमा रहेका रोल्पाली युवाले...

नवलपरासीमा ट्रक दुर्घटना एकको मृत्यु

कावासोती,२९ असोज ०७५/ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज बिहान एकजनाको मृत्यु भएको छ । भैरहवाबाट पोखराका लागि छुटेको ग १ ख ४१६७ नं को ट्रकले...

बेनी हुदै १७ हजार भेँडाच्याङ्ग्रा निकासी

बेनी, २९ असोज०७५/ दशैँलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महीनौँ लगाएर ल्याइएका भेडाच्याङ्ग्रा म्याग्दी हुँदै निकासी...

गुल्मीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

 गुल्मी, २९ असोज ०७५/ गुल्मीको चन्द्रकोटमा जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।बागलुङको हटियाबाट सामान छोडेर चन्द्रकोट फर्कदै गरेको लु १ ज २१८१ नम्बरको जिप आज बिहान ७ बजे...

१० वर्षीया बालिका बलात्कारीलाई सर्वस्वसहित जन्म कैदको माग

धनुषा, २९ असोज०७५/महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले धनुषाको औरही गाउँपालिकामा १० वर्षीया बालिका मनिका यादवको बलात्कारपछि हत्या भएको आरोपमा पक्राउ परेकालाई सर्वस्वसहितको जन्मकैदको मुद्दा दायर गर्न निर्देशन दिनुभएको छ । जनकपुरस्थित धनुषा...

रानीपोखरी पुनःनिर्माण अन्योलमा

काठमाडौँ, २९ असोज०७५/ भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक रानीपोखरी पुनः निर्माण हुने विषय फेरि अन्योलमा परेको छ ।भूकम्प गइसकेपछि दोस्रो पटक पुनः निर्माण गर्नका लागि काठमाडौँ महानगरपालिकाले बोलपत्र...

सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ, गोरेका भाई रमेशलाई पनि ल्याइँदै

काठमाडौँ२९असाेज०७५/ ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ । श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको छ...

आयल निगमको लापरवाही, दशैँमा पेट्रोल पम्पमा लाइन

काठमाडौँ२९असाेज०७५/ दशैँको मुखमा यातायात साधनको आवतजावत र तेलको माग बढ्ने जान्दा जान्दै पनि आयल निगमले पूर्वतयारी नगर्दा पेट्रोल पम्पमा ह्वात्त लाइन बढेको छ । माग बढेकै बेला शुक्रबार नियमित मात्र...