महागौरीकाे पुजा अारधना गर्दै महाअष्टमी मनाइयाे

प्रतिभा भट्टरार्इ,३१असाेज०७५/ हिन्दुहरुको महान चाड बडादसैंको महाअष्टमीमा पुजिने देवी महागौरी हुन्। आजको दिन आठ वर्षकी कन्यालाई पाउ धोएर मीठा मीठा परिकार बनाएर भोजन गराएर राम्रा उपहार दिई उनबाट आशीर्वाद लिनु लाई...

दुर्घटना न्यूनीकरण गर्न ७६ जिपको छत हटाइयो

दार्चुला, ३१ असोज ०७५/ जिल्लामा महाकाली लोकमार्ग र विभिन्न शाखा सडकमा सञ्चालनमा रहेका ७६ जिपको छत ट्राफिक प्रहरीले हटाउन लगाएको छ । चाडपर्वका बेला सडक दुर्घटना न्यूनीकरणको लागि भन्दै महाकाली...

अाज महाअष्टमी र कालरात्रि मनाइँदै

काठमाडौँ३१असाेज०७५/ आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको...

आजको राशिफल २०७५ आश्विन ३१ गते बुधबार

वि.सं. २०७५ आश्विन ३१ गते बुधबार तदनुसार ई. सं. २०१८ अक्टोबर १७ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

उदयपुरमा मोटरसाइकल दुर्घटना एकको मृत्यु, अर्का गम्भीर घाइते

गाईघाट, उदयपुर, ३० असोज०७५/ उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइ दुर्घटना हुँदा मोटरसाइकल चालकको घट्ना स्थलमा नै मृत्यु भएको छ भने पछाडि बस्ने गम्भीर घाइते भएका...

बैतडीको डिलाशैनीमा बस दुर्घटना पाँच घाइते

बैतडी, ३० असोज ०७५/ महाकाली राजमार्गअन्तर्गत बैतडीको डिलाशैनी–६ बाङ्गाबगरमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको सिगास गाउँपालिका–९ का ३ वर्षीय हार्दिक चन्द, दार्चुला शैल्यशिखरका...

आजको राशिफल२०७५ आश्विन ३० गते मङ्गलबार

वि.सं. २०७५ आश्विन ३० गते मङ्गलबार तदनुसार ई. सं. २०१८ अक्टोबर १६ तारिख, विरोधकृत् नामक संवत्सर, शाके :– १९४०, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय...

नवदुर्गाका सहायक फूलपाती भित्र्याइँदै

काठमाडौँ, ३० असोज ०७५/ प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक...

हेटौँडालाई स्थायी राजधानी बनाउन माग

हेटौँडा, २९ असोज ०७५/मकवानपुरको हेटौँडामा स्थायी राजधानी राख्नका लागि आवश्यक पर्याप्त पूर्वाधार, स्वच्छ वातावरण भएकाले राजनीतिक विवादभन्दा माथि उठेर ३ नं प्रदेशसभाका सदस्य, केन्द्रीय सरकार र प्रदेश सरकारलाई अनुरोध गर्ने...

टेलिकमका २२ अफर,हेराै के के छन

काठमाडौँ, २९ असोज०७५/ नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आजदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम...